शुक्रवार, पौष ११, २०८२
Friday, December 26th, 2025
समाचार

परराष्ट्रमन्त्री डा.राणाले नेपाल–भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने भएकी छिन्...

लुम्बिनीका २ वटा विद्युतीय बसको परीक्षण सञ्चालन शुरु

लुम्बिनी । लुम्बिनी विकास कोषले कानूनी उल्झनका कारण सञ्चालन गर्न नसकेका ५ मध्ये २ वटा बस सञ्चालन गरेको छ ।...

इन्डो–नेपाल इकोनोमिक कन्फरेन्समा सहभागी हुन परराष्ट्रमन्त्री डा.राणा नयाँ दिल्ली प्रस्थान

नयाँ दिल्ली । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा कार्यक्रममा सहभागी हुन भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् । डा.राणा जर्मनबाट नयाँ...

मन्त्री काफ्ले दिए सहकारी ठग र घण्टीहरूलाई जवाफ, महामन्त्री गगन थापाको बचाउ

तीनपाटन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले कांग्रेस महामन्त्री गगनकुमार...

प्रचण्डले अन्याय गरेका शर्मा भारतका लागि राजदूत नियुक्त

काठमाडौं । शंकरप्रसाद शर्मालाई भारतका लागि राजदूतमा नियुक्त गरिएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई भारतका लागि नेपाली राजदूतमा...

नेविसंघका नेता डोटेल पाल्पामा केन्द्रीय प्रतिनिधिका रुपमा खटिए

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य महेश डोटेल पाल्पा जिल्लामा प्रतिनिधिका रुपमा खटिएका छन् । नेविसंघले डोटेललाई तोकिएको कार्यभार...

कांग्रेस नेता बस्नेतद्वारा बाह्रबिसे- ३ मा स्वास्थ्य चौकी तथा प्रसुति केन्द्रको भवनको उद्घाटन

बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य चौकी तथा प्रसुति केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।...

उपाध्यक्ष डा.लामाको पहलमा लुम्बिनी विहार र होटल व्यवसायीबीचको विवाद समाधान

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाको पहलमा लामो समयदेखि लुम्बिनी होटल संघ...

समानताका लागि नारीवादी परराष्ट्र नीति आवश्यक : परराष्ट्रमन्त्री डा.राणा

बर्लिन । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले समानता र सबै अल्पसंख्यक समूहहरूको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीति आवश्यक रहेको बताएकी...

काठमाडौंमा हुण्डी कारोबारी ६८ लाखसहित पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेका ४ जनालाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ । मंगलबार राति करीव १० बजेतिर एयरपोर्ट...

एमालेका ठूलै नेताकी पत्नीसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । जिल्ला अदालत मोरङले उमागौरी कृषि सहकारी ठगी कसूरमा अञ्जना कोइराला पोखरेलसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ...

अल्पसंख्यकहरूको अधिकारमा नेपाल विश्वकै उदाहरणीय : परराष्ट्रमन्त्री डा.राणा

बर्लिन । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले लैङ्गिक एवं यौनिक लगायतका अल्पसंख्यकहरूको अधिकारका क्षेत्रमा नेपाल विश्वमा नै अग्रणी तथा विश्वकै एक...

सिद्धान्तलाई बिर्सेर हिँड्यौँ भने कांग्रेस धुलोपिठो हुन्छ : नेता चापागाईं

भोजपुर । नेपाली कांग्रेसका नेता एवम् नेपाल तरुण दलका पूर्वउपाध्यक्ष उत्तम चापागाईंले सिद्धान्तलाई भुलेर हिँड्ने हो भने कांग्रेस समाप्त हुने...
« Previous PageNext Page »