मङ्गलवार, आश्विन २०, २०८३
Tuesday, October 6th, 2026
समाचार

परराष्ट्रमन्त्री डा.राणालाई जोडेर महानिर्देशक दाहालद्वारा लगाइएको लाञ्छनाको युलेन्स स्कुलद्वारा खण्डन

काठमाडौं । युलेन्स स्कुलको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणालाई जोडेर भएको सार्वजनिक टिकाटिप्पणीप्रति युलेन्स एजुकेसन फाउन्डेसनले...

प्रसूति गृहद्वारा करार सेवामा स्टाप नर्सहरूको माग

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह), थापाथलीले करार सेवामा स्टाफ नर्स पदका लागि दरखास्त आह्वान गरेको छ...

लेखकले गृह मन्त्रालय सम्हालेपछि हालसम्मकै उच्च बेरुजु फर्छ्यौट

काठमाडौं । बेरुजु फर्छ्यौट गरी वित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशीलता बढेको छ । गृह मन्त्रालयको नेतृत्व रमेश लेखकले...

अजरबैजान र आर्मेनियाबीच भएको शान्ति सम्झौताको नेपालद्वारा स्वागत, डा.राणाले दिइन बधाई

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र अजरबैजानका विदेशमन्त्री जेहुन बायरामोभसँग टेलिफोनमा कुराकानी गरेकी छिन् । मंगलबार डा.राणाले बायरामोभसँग टेलिफोनमा कुराकानी...

पेरिसमा हुन लागेको महिला सम्मेलनका लागि परराष्ट्रमन्त्री डा.राणालाई फ्रान्सको निम्तो

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि फ्रान्सेली राजदूत सुश्री भर्जिनी कोर्टेभलले भेट गरेकी छिन् । मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा...

परराष्ट्रमन्त्री डा.राणासँग युनिसेफका उपकार्यकारी निर्देशक चाइबानद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग युनिसेफका उपकार्यकारी निर्देशक एडवर्ड टेड चाइबानले भेटवार्ता गरेका छन् । मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणा...

अख्तियारले औकात र मर्यादा भुलेर समाचारको स्रोत मागेपछि पत्रकार महासंघद्वारा विरोध

काठमाडौं । नेपाल पत्रकार महासंघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक दैनिक पत्रिकामा प्रकाशित समाचारको स्रोत मागेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण...

कांग्रेस नेता बासुदेवशरणको निधन, सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले बासुदेवशरण कोइरालाको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ । मंगलबार शोक वक्तव्य जारी गरेर कांग्रेस...

नेपाली सेनालाई भारतद्वारा गाडी, घोडा, कुकुरसहितका अत्यावसेक सामग्री हस्तान्तरण

काठमाडौं । मित्रराष्ट्र भारतबाट नेपाली सेनालाई सहयोग स्वरूप प्राप्त भएका लाइट भेहिकल लगायतका सामग्रीहरू हस्तान्तरण गरिएको छ । सोमबार जङ्गी...

म एमालेको संगठित सदस्य र कार्यकर्ता हो, गुट चलाएको छैन : विद्यादेवी भण्डारी

विराटनगर । एमाले नेतृ एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको संगठित सदस्य र कार्यकर्ता नै रहेको बताएकी छिन् । सोमबार...

विपिनलाई रिहा गराउन म र परराष्ट्र मन्त्रालयले पहिल गरिरहेको छ : डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको शीघ्र रिहाइको पहलमा परराष्ट्र मन्त्रालयले कुनै कसर बाँकी नराखी...

जलवायु परिवर्तन मानव सभ्यताकै सङ्कट हो : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यो समस्याको...

काठमाडौंमा ५ हजार ५८५ फरार प्रतिवादी पक्राउ, अघिल्लो वर्षको तुलनामा ४२१ प्रतिशत सफलता

काठमाडौं । कर्तव्यनिष्ट र दिइएको जिम्मेवारी इमान्दारी पूर्वक पूरा गर्ने अठौटसहित मुलुकको राजधानीको शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेका प्रहरी वरिष्ठ उपरीक्षक...
« Previous Page — Next Page »