बिहीवार, जेठ ०७, २०८३
Thursday, May 21st, 2026
समाचार

तरुण दल लम्जुङको जिल्ला अधिवशेन शनिबार, बस्नेत र गुरुङले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेत र नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ लम्जुङमा जान लागेका छन् ।...

राप्ती नदीमा अबैध उत्खनन् गर्ने ट्याक्टरहरू भालुबाङ प्रहरीद्वारा नियन्त्रण

मसुरिया । दाङमा इलाका प्रहरी कार्यालय, भालुबाङले अबैध उत्खनन् गर्ने ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । राप्ती नदीमा अबैध उत्खनन गरेको...

परराष्ट्रमन्त्री डा.राणा र भारतीय जलवायुमन्त्री यादवबीच भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवबीच भेट भएको छ । शुक्रबार काठमाडौंमा...

वातावरणीय असन्तुलन बढ्दो छ, समाधान खोज्ने सगरमाथा संवाद एक महत्वपूर्ण पक्ष हो : अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सगरमाथा सम्वाद कार्यक्रमको शुभकामना दिएका छन् । शुक्रबार अध्यक्ष गुरुङले शुभकामना दिँदै...

ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएसमा प्रमाणीकरण

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटि स्टान्डर्डमा प्रमाणीकरण भएको...

परराष्ट्रमन्त्री डा.राणा र अजरबैजानका प्राकृतिक स्रोतमन्त्री बाबायेभबीच भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र सीओपी २९ का अध्यक्ष तथा अजरबैजानका पारिस्थिति तथा प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभबीच भेट भएको...

परराष्ट्रमन्त्री डा.राणासँग बेलायतकी संसदीय उप–सचिव हेमनद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग बेलायतकी संसदीय उप–सचिव ब्यारोनेस हेमनले भेट गरेकी छिन् । शुक्रबार काठमाडौंमा डा.राणा र हेमनबीच भएको...

राष्ट्रपति पौडेलद्वारा हाजीयात्रीहरूलाई शुभकामनासहित विदाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मक्का मदिना जान लागेका नेपाली हजयात्रीहरूलाई शुभकामनासहित विदाइ गरेका छन् । शुक्रबार शीतल निवासमा राष्ट्रपति...

नेपाल अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायको वकालत गर्न निरन्तर अग्रपंक्तिमा छ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले जलवायु परिवर्तनले मानवताको भाग्यमात्र होइन भविष्य नै खतरामा पार्दै गएको बताएकी छिन् । शुक्रबार काठमाडौंमा...

कपिलवस्तुमा कारको ठक्करबाट दुई महिलाको मृत्यु

गोरुसिङ्गे । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ बसन्तपुरमा मर्निङ वाकमा रहेका बेला कारले ठक्कर दिँदा दुई जना महिलाको मृत्यु भएको छ ।...

ओखलढुङ्गा सहरी भवनका इन्जिनियर भक्तपुरबाट ५ लाख ७० हजार घुसको रकमसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोषकुमार यादवलाई ५ लाख...

परराष्ट्रमन्त्री डा.राणासँग इएससीएपी सचिव अलिस्जाहबानाद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग संयुक्त राष्ट्र संघका उप–महासचिव तथा एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (ईएससीएपी)का...

डीआईजी भट्टद्वारा रामपुर प्रहरीको निरीक्षण, जनताको हितमा कार्यसम्पादन गर्न निर्देशन

रामपुर । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रहरी प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेन्द्रप्रसाद भट्टले इलाका प्रहरी कार्यालय, रामपुर,...
« Previous PageNext Page »