शनिवार, असार २०, २०८३
Friday, July 3rd, 2026
मुख्य समाचार

ओलीकै शैलीमा जेनजी प्रधानमन्त्री कार्की गुरुकाे रुपमा प्रस्तुत, शक्तिशाली फरक कुर्सी

काठमाडौं। जेनजी प्रदर्शनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तत्कालीन प्रधानमन्त्री केपी ओलीकै शैली र दृष्यमा देखिएकी छिन् । मंगलबार...

प्रधानमन्त्री कार्कीले महामन्त्री गगनलाई हैसियत देखाइदिइन्, पुछारमा बस्ने व्यवस्था, देउवाकाे अभाव देखियाे

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसलाई सर्वदलीय बैठकमा सबैभन्दा पुच्छरमा बस्ने सिटकाे व्यवस्था गरेर हैसियत देखाइदिएकी छिन्...

तान्त्रिक बाबालाई राखेर लक्ष्मीपूजा गरेकै दिन पाेखरा १५ अर्ब भ्रष्टाचारमा कारबाही सिफारिस भएका नाइके प्रदीपलाई कुटपिट

काठमाडौं । पाेखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा झण्डै १५ अर्ब भ्रष्टाचारमा मुछिएपछि कारबाही सिफारिस भएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक...

अमेरिका भाग्याे भनिएका कांग्रेस नेता खड्का आफ्नै घरमा, `झल्लु´ गृहमन्त्री-नयाँ पत्रिका-कान्तिपुरकाे भण्डाफाेर

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अमेरिकका भागेको भनेर सार्वजनिक अभिव्यक्ति दिएको २४ घण्टाभित्र आफ्नै जलेको घरबाट नेपाली कांग्रेसका नेता तथा...

जेनजीले मन्त्री बनाउन खाेजेकी डा.संगीता, म्याक्सिमका बिचौलिया सुन्दरसहित १४ जनाविरुद्ध १४ कराेडकाे काण्ड, अख्तियार मुद्दा दायर

काठमाडौं । एक महिना अगाडि जेनजीकाे तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा सिफारिस निवर्तमान अतिरिक्त सचिव डा.संगीता कौशल मिश्र स्वास्थ्य उपकरण खरिदमा...

कांग्रेस बैठकमा महाधिवेशनको कार्यतालिका नै पेश भएन, महामन्त्रीद्वय गगन–विश्व फेसबुकमा बबाल गर्दै

काठमाडौं । राष्ट्रिय राजनीतिलाई भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रित बनाएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५औँ महाधिवेशनको कार्यतालिका केन्द्रीय...

पोखरा विमानस्थलको १५ अर्ब भ्रष्टाचारबाट बच्न प्रदीपद्वारा भारतबाट तान्त्रिक आयात गरी २ घण्टा पूजा

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा झण्डै १५ अर्ब भ्रष्टाचार भएको ठहरसहित सार्वजनिक लेखा समितिद्वारा कारबाही सिफारिसमा परेका नेपाल...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित, कार्तिक १३ गते बस्ने

काठमाडौं । पूर्व केन्द्रीय सदस्य ऋषिकेश गौतमको निधन भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कार्तिक १३ गतेसम्मका लागि स्थगित भएको...

कांग्रेसमा सिद्धान्तको वहसभन्दा पनि व्यक्तिगत अहङ्कारले ठाउँ पाउँदा पार्टी कमजोर भयो : कुन्दनराज काफ्ले

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका पूर्वमन्त्री कुन्दनराज काफ्लेले कांग्रेसमा सिद्धान्तको वहसभन्दा पनि व्यक्तिगत अहङ्कारले ठाउँ पाउँदा...

बाँकेका सीडीओ हनुमान जीका भक्त कि रावणका अनुयायी ?

टी.पी. पाण्डे नेपालगञ्ज । धर्म र विश्वासको नाममा जब प्रशासन चलाउन खोजिन्छ, त्यहाँ नीति र न्यायभन्दा पनि ‘दम्भ र भ्रामक...

प्रधानमन्त्री कार्कीद्वारा माओवादीका दोस्रो तहका दुई नेताहरूसँग वार्ता

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारीलाई लिएर नेकपा (माओवादी केन्द्र)सँग छलफल गरेकी छिन् । शुक्रबार प्रधानमन्त्री निवास...

प्रतिशोधमा सुशीला सरकार, राजदूत फिर्ता गर्नाले अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतिकूल असर : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले छिनछिनमा विभिन्न देशमा रहेका नेपाली...

केन्द्रीय सदस्यहरूद्वारा नियमित महाधिवेशनको माग, जिम्मेवारी पूरा नगर्ने गगनको भूमिकाप्रति गम्भीर आशंका

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टीको १५औँ महाधिवेशनलाई नियमित समयमा गर्नका लागि आग्रह गरेका छन् । शुक्रबार पार्टी कार्यालय, सानेपामा...
« Previous PageNext Page »