कांग्रेस नेतृ डा.राणाको ६३औँ जन्मदिन, सामान्य तरिकाले शुभकामना आदान प्रदान
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाले ६३औँ जन्मदिन मनाएकी छिन् ।
पति समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा.राणालाई जन्मदिनको शुभकामना दिएका छन् । सोमबार बिहान काठमाडौंको महाराजगञ्जस्थित निवासमा नेतृ डा.राणाले सामान्य रुपमा आफ्नो जन्मदिन मनाएकी छिन् ।
नेतृ डा.राणाको जन्मदिनको अवसरमा शुभकामना दिन कांग्रेसका युवा नेता तथा नेतृहरू निवासमा पुगेका छन् ।
Published : Monday, 2026 January 26, 4:04 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया