Thursday, May 9th, 2024
मुख्य समाचार

‘प्रचण्ड’ कांग्रेसको शरणमा, विश्वास लाग्न छाड्यो एमालेप्रति

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पराजित मानसिकताबाट गिज्रिरेहका छन् । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधी...

शरद गौचनको हत्यामा संलग्न पाँच पक्राउ

काठमाडौं । प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई पाँच जनालाई सार्वजनिक गरेको छ । प्रहरीद्वारा मंगलबार पत्रकार...

यसकारण दङ्गालीले महरालाई भोट दिनु हुँदैन

घोराही । संविधान सभाको पहिलो निर्वाचनमा दाङ क्षेत्र नं. २ बाट उम्मेदवार बनेर जितेका माओवादी नेता कृष्णबहादुर महरा उम्मेदवार बन्ने...

नवराज सिलवालको प्रचारमा पूर्व पुलिसहरूको फौज, एमालेका नेता देखिनै छाडे

ललितपुर । पुलिसको जागिर छाडेर दुई महिना अगाडि मात्रै नेकपा (एमाले)मा प्रवेश गरेका नवराज सिलवाललाई एमालेका नेता तथा कार्यकर्ताभन्दा पनि...

रविन्द्र मिश्रले कहाँ–कहाँ, के–के गरे ? पर्दाफास

काठमाडौं । विवेशील साझा पार्टीका अध्यक्ष एवम् काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधी सभा निर्वाचनमा उम्मेदवार बनेका रविन्द्र मिश्रविरुद्ध बनेको...

यो हो वाम गठबन्धनको असली रुप, व्यापारीहरूको भागाभाग(प्रमाणसहित)

नेपालगञ्ज । निर्वाचन आयोगको आचार संहितालाई चुनौती दिँदै चुनावको निहुँ पारेर एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले नेपालगञ्जका व्यापारीसँग ‘जबरजस्ती’...

भगवान बनेर आयो कांग्रेस, राजिव शाहसँग कम्युनिष्टहरू ‘फायर’

जाजरकोट । जाजरकोट जिल्लामा नेपाली कांग्रेसका प्रतिनिधी सभाका उम्मेदवार राजिवविक्रम शाहले रक्तश्रावबाट पीडित चन्द्रादेवी रोका मगरलाई उपचारका लागि उद्धार गरेर...

नवराज सिलवालविरुद्ध ललितपुर एमालेमा विद्रोह, धमाधम कांग्रेसमा प्रवेश गर्दै

ललितपुर । नेपाली कांग्रेसका युवा नेता उदय शम्शेर राणासहितका उम्मेदवारहरूले आफ्नो चुनावी अभियानलाई तीब्रता दिएको छ । ललितपुर जिल्लाका दक्षिणतिर...

सिलवालले देखाए ‘घमण्ड’, आफैले सेल्युट हानेका कांग्रेसलाई यस्तो के भने ?

ललिपुर । नेपाल प्रहरीको पूर्व डिआईजी एवम् एमालेका तर्फबाट ललितपुर क्षेत्र नं. १ बाट उम्मेदवार बनेका नवराज सिलवालले आफ्ना कारण...

कम्युनिष्टहरुलाई धक्का, अनुराधा कोइराला कांग्रेसमा प्रवेश

काठमाडौं । ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले...

माओवादी केन्द्र र एमालेको एकता भाँडियो, चुनावसम्म गुपचुप राख्ने

काठमाडौं । पार्टी एकता गर्ने भन्ने नारा दिएर आफ्ना कार्यकर्ताको भावनामाथी ‘इमोसनल व्ल्याकमेल’ गर्दै चुनावमा संगै गएका एमाले र माओवादी...

केपी ओलीद्वारा भारतको खुलेर प्रशंसा, आउने भयो सहयोग

विर्तामोड । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले नाकाबन्दीका बेला विग्रिएको सम्बन्ध उसै बेला आफूले सुधार गरेको दाबी गरेका छन् ।...

देउवाले जनताको पक्षमा काम गरेपछि एमालेको ‘सातो’ गयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गरिव जनताको पक्षमा गरेको निर्णयले कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरूलाई समस्या परेको छ । एमालेका...