शुक्रवार, असार १९, २०८३
Friday, July 3rd, 2026
मुख्य समाचार

कांग्रेसको निर्णयसँगै निर्वाचन केन्द्रित कार्यक्रममा होमियो तरुण दल, अध्यक्ष गुरुङद्वारा परिपत्र

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले फागुन २१ गतेको निर्वाचनलाई सहयोग हुने गरेर निर्वाचन लक्षित कार्यक्रमहरू गर्न मातहतलाई...

विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन र तीन हुँदैन, ब्याक गियर नहुँदा गाडी दुर्घटना हुन्छ : जीतजंग बस्नेत

काठमाडौं । महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्मा र उनीहरूको समूहले पार्टी विभाजन हुने गरेर उत्तेजित गतिविधि गरिरहेका बेला नेपाली कांग्रेसका नेता...

कांग्रेस विभाजन हुने अवस्था भयो भने त्यसको जिम्मेवारी विशेष महाधिवेशन बोलाउनेहरूले लिनुपर्छ : कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी विभाजनको अवस्था आयो भने त्यसको जिम्मेवारी विशेष महाधिवेशन बोलाउने निर्णय गर्नेहरूले लिनुपर्ने...

एक भएर चुनावमा जाने हो, एक-दुई-तीन विशेष महाधिवेशन हुँदैन, गगनलाई कल्याणको जबरजस्त जवाफ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले अहिले पार्टीको विशेष महाधिवेशनमा अलमिलेन अवस्था नरहेको भन्दै एकजुट भएर राष्ट्रियसभा र...

गगन आफैले हस्ताक्षर गरेको मसी सुक्न दिएनन्, आत्तिएको स्टाटसले कांग्रेसभन्दा धेरै अगाडि पुगेको संकेत

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफैले गरेको निर्णयको मसी सुक्न नपाउँदै कार्यकर्ताहरूमा भ्रम छर्ने गरेर अभिव्यक्ति दिएका छन्...

गगनले रविलाई निचो देखाएर आफू ऊँचो हुने भ्रम पाले, आफैं उभिएको जमीन भासिएको पत्तै पाएनन् : खत्री

काठमाडौं । सञ्चारकर्मी राजिव खत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध संसदमा प्रमाणविना नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अभिव्यक्ति...

महामन्त्री थापाको कीर्ते हस्ताक्षरको भण्डाफोर, अरु २ महाधिवेशन प्रतिधिनले पनि फिर्ता लिए हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कीर्ते हस्ताक्षरको बलमा विशेष महाधिवेशन माग गरिरहेका बेला महाधिवेशन प्रतिनिधिहरू...

कांग्रेस फुट्ने भयो भने म ब्याक हुन्छु, सभापतिजीको मनमा पाप छैन, एउटा व्यक्ति हटाउन विशेष महाधिवेशन हुँदैन : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवाप्रति आफ्नो कुनै गुनासो र असन्तुष्टि नरहेको बताएका छन् । आइतबार...

रवि जेलभित्र रहेका बेला रास्वपाभित्र भाँडभैलो, काठमाडौंका सभापतिले दिए राजीनामा

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको अभियोगमा सभापति रवि लामिछाने पुर्पक्षका लागि जेलभित्र रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),...

राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनको टिकटमा कांग्रेस सभापति देउवाको हस्ताक्षर रहने

काठमाडौं । राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनको टिकटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हस्ताक्षर चल्ने गरेर निर्वाचन आयोगमा दल दर्ता भएको...

निर्वाचनमा सहभागी हुन कांग्रेसले दियाे दल दर्ताको निवेदन, देशभरि सकारात्मक सन्देश प्रवाह

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा भाग लिने प्रयाेजनका लागि दल दर्ताको निवेदन दिएको छ । आइतबार कांग्रेस...

गृहमन्त्री अर्याल र कांग्रेस नेता खतिवडाबीच भेट, घरमा प्रवेश गरेर धम्काउने प्रवृत्ति रोक्नुस्, सबै मिलेर चुनावमा जाऔँ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेर फागुन २१ गतेको मध्यावधि निर्वाचनका लागि शान्ति...

गगन-विश्वको भुमरीमा परेको कांग्रेसले बल्ल लियो राष्ट्रिय राजनीतिमा लय, देशलाई संकटबाट निकाल्ने

काठमाडौं । जेनजी प्रदर्शनमार्फत् परिवर्तनका लागि मुखरित आवाजको संवोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक छभन्ने नेपाली कांग्रेसले ठहर गरेको छ...
« Previous PageNext Page »