आइतवार, आश्विन १८, २०८३
Sunday, October 4th, 2026
मुख्य समाचार

पोखरा विमानस्थलको ८ अर्ब ३६ करोड भ्रष्टाचारका आरोपी पूर्वमन्त्रीलाई धरौटीमा छाड्न आदेश

काठमाडौं । विशेष अदालत, काठमाडौंले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा एमालेका नेता समेत रहेका पूर्व संस्कृति, पर्यटन तथा नागरिक...

भावी प्रधानमन्त्री गगन पोखरामा परिवार र साथीहरूसँग मोजमस्ती गर्दै

काठमाडौं । नेपाली कांग्रेसलाई चुनावमा लज्जास्पद पराजय गराएका गगनकुमार थापा पोखरामा परिवारसहित मोजमस्तीमा छन् । पोखरामा दुई छोरी, पत्नी र...

बालेन र हर्कले आफ्नो पार्टी जिताउँदा लज्जास्पद पराजय भोगेका गगनबारे कांग्रेस २.० को ‘कु’ तर्क

काठमाडौं । कांग्रेस २.० ले गगनकुमार थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको छ । आइतबार कांग्रेस २.०...

पोखरा विमानस्थलको करोडौं घोटालामा संलग्न ठूला माछाहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता गरेको आरोपसहित तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१...

बेपत्ता भयो गगनको राजीनामा, कांग्रेसलाई आर्यघाट पुर्‍याएर पराजित भएपछि भूमिगत

काठमाडौं । नेपाली कांग्रेसलाई लज्जास्पद पराजयमा पुर्‍याएर भूमिगत बसेका गगनकुमार थापाले राजीनामा दिएको भनेर व्यापक चर्चामा आएको छ । राष्ट्रियस्तरका...

गिरिजाबाबु जस्ता नेता विरलै जन्मन्छन्, अभाव सधैं खट्किरहनेछ : तरुण दल

काठमाडौं । नेपाल तरुण दलले शिखर पुरुष स्व.गिरिजाप्रसाद कोइरालालाई स्मरण गरेको छ । शनिबार तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रेस...

कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठक, गगनका कारण पार्टी ध्वस्त भयो

काठमाडौं । निर्वाचनमा लज्जास्पद पराजय भएपछिको अवस्थाबारे समीक्षा गर्न नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठक बसेको छ ।...

कांग्रेस सभापति देउवा थप उपचारका लागि हङकङ्ग प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ्ग प्रस्थान गरेका छन् । सिङ्गापुरमा नियमति उपचार सकिएपछि थप...

राजीनामा दिएका गगनलाई काँधमा बोकेर कांग्रेस कसरी धुलो टकटक्याउँदै उठ्न सक्ला ?

काठमाडौं । राजीनामाको कुराको अर्थ हुन्छ, राजी भएर, खुसी भएर नामसारी गरिदिने । कागज गरिदिने । कुनै संघ, संगठन वा...

बालेनले १३ गते प्रधानमन्त्रीको शपथ लिने, गृह र अर्थमा कसको सम्भावना ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ लिने समय नजिक आउँदै गरेका बेला...

कांग्रेसलाई प्रजा परिषद बनाएका गगनसँग राजीनामाको के अर्थ ? इच्छा ससुरा बनाउने

काठमाडौं । गगनकुमार थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर ‘नेपाल प्रजा परिषद’को अवस्थामा पुर्‍याएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि...

सरकार गठनबारे सम्वाद, रोयल सिंघीमा बालेन, रवि, डोलप्रसाद र स्वर्णिमबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका नेताहरू भावी प्रधानमन्त्री एवम् वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग भेट गरेका...

गगन निकट लुम्बिनी कांग्रेसका सभापति पुनलाई आफ्नै नेताहरूबाट कुटपिट, भागेर ज्यान बचाए

नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनलाई बाँकेका जिल्लास्तरीय नेताहरूले धक्कामुक्का, गालीगलौज र कुटपिट गरेर लखेटेका छन् । बुधबार...
« Previous Page — Next Page »