मङ्गलवार, कार्तिक १०, २०८३
Tuesday, October 27th, 2026
मुख्य समाचार

यी हुन् ओलीका नयाँ मन्त्रीहरू, थापाकी पत्नी पनि मन्त्री, महेश बस्नेतको नाम गायब

काठमाडौं । कामचलाउ कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । ओलीले बिहीबार ७ मन्त्री र एक...

दीपक मनाङेको कुरा सुनेपछि एमाले र मुख्यमन्त्री तीनछक, कांग्रेसलाई फाइदा हुने सम्भावना

पोखरा । गण्डकी प्रदेश सभा विघटनको प्रस्ताव आएपछि युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले नेपाली कांग्रेससहितको विपक्षी दलहरूको...

सशस्त्र प्रहरीसामु झुक्यो भारतीय सीमा सुरक्षा बल, नेपाल पक्षको शानदार जित

बेलौरी । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दा र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच बढेको विवाद तत्कालका लागि समाधान भएको...

कांग्रेस नेता पाण्डे र खत्रीले एम्बुलेन्सहरू लाइन लगाएर वितरण, गोरखामा विरोधीहरू मुर्छित

गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले नगरपालिका र गाउँपालिकाहरूलाई छ वटा एम्बुलेन्स...

धेरैले खेद्न थालेपछि देउवाले दिए मन छुने अपील, यस्तो रहेछ वास्तविक कुरा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनलाई लिएर भ्रम नपाल्न अनुरोध गरेका छन् । सभापति देउवाले बुधबार...

कांग्रेसको असल नीति भत्काउने कम्युनिस्ट सरकारको निर्णय, होस् गर्न सानेपाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले क्यान्सर संस्थानको नाममा स्थापित स्वास्थ प्रतिष्ठानहरूको स्वायत्ततामा अतिक्रमणको नियत अस्वीकार्य रहेको फिर्ता लिन चेतावनी दिएको छ...

अनि, म मेरो प्यारो कांग्रेस मै बसेंः ललन तिवारी

काठमाडौं । नेपाली कांग्रेसका नेता ललन तिवारीलाई कोरोना महामारीका बेला कम्युनिस्टहरूले जनताको जीवन रक्षामा भन्दा पनि सत्ताको खेलमा लागेकोप्रति चिन्ता...

ओलीको पछि लाग्दा बल्ल पछुताए ठाकुर, महतोको खुसी धेरै नटिक्ने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूह अल्पमतमा परेपछि विभिन्न बखेडा शुरु गरेको छ ।...

गगनसहितका युवा नेताहरू बुढानिलकण्ठमा, देउवाले गम्भीर भएर सुने कुरा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई युवा नेताहरूले तोकिएको समयमा महाधिवेशन गर्न विभिन्न सुझावहरू दिएका छन् । मंगलबार बुढानिलकण्ठस्थित...

कांग्रेस नेता खत्रीले गोरखामा एम्बुलेन्सहरूको लाइन लगाइदिए, बाबुराम–नारायणकाजीहरू चकित

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् महाधिवेशन प्रतिनिधि प्रेमकुमार खत्रीले गोरखा जिल्लामा ६ वटा एम्बुलेन्ससहित एक करोडभन्दा बढीको स्वास्थ्य सामग्रीहरू...

निरिह बन्यो ओली समूहको एमाले, बालुवाटारले ‘लड्डु’ खायो

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा भट्टले...

बालुवाटरले सोँचभन्दा उल्टो भयो परिस्थित, ओलीको कुर्सी फुत्किने सम्भावना झन् बढ्यो

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रस्तावलाई वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अस्वीकार गरिदिएको छ । एकताका...

डीएसपी खड्कालाई सोह्रखुट्टे वृत्तबाट हटाउन गिरोह सफल

काठमाडौं । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका इञ्चार्ज एवम् नायब उपरीक्षक (डीएसपी) दीपक खड्कालाई कारबाहीमा परेका छन् । डीएसपी खड्कालाई सोह्रखुट्टेबाट...
« Previous Page — Next Page »