सोमवार, जेठ २५, २०८३
Monday, June 8th, 2026
मुख्य समाचार

कांग्रेसद्वारा प्रदेश र केन्द्रीय महाधिवेशनको कार्यतालिका सार्वजनिक, एउटा कार्यक्रम संशोधन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेसले सोमबार विज्ञप्ति जारी गरेर...

सिन्धुपाल्चोक कांग्रेसमा बस्नेतले पौडेल समूहलाई धुलो चटाए

चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोकमा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत समूहको शानदार जित भएको छ । सोमबार सम्पन्न दुई...

काठमाडौं कांग्रेसको सभापतिमा गगन थापा निकटका बानियाँ विजयी

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्णसबुज बानियाँ निर्वाचित भएका छन् । बानियाँ नेता प्रकाशमान सिंह निकटका हुन् । बानियाँलाई...

विमलेन्द्रले औकात देखाइ छाडे, भाई र पत्नीलाई कांग्रेसको राम्रा पद उपहार

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३ मा उप–सभापति विमलेन्द्र निधिले आफ्नै भाईलाई सभापति बनाएपछि विरोध...

गृहजिल्ला तनहुँमा रामचन्द्र समूहको शानदार पराजय, देउवाको पक्षमा जितप्रकाशले इतिहाँस रचे

तनहुँ । नेपाली कांग्रेस तनहुँको जिल्ला सभापतिमा जितप्रकाश आलेले शानदार जित हासिल गरेका छन् । आइतबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार...

सिटौलाले झापा कांग्रेसबाट खाता खोले, विश्वप्रकाशले तोरीको फूल देखे

दमक । नेपाली कांग्रेस झापाको सभापतिमा देउमान थेवे निर्वाचित भएका छन् । आइतबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार थेबेले १ हजार...

ललितपुर कांग्रेसको सभापतिमा जितेन्द्रको जित, ‘अन्तरघाती’ पराजित, अमात्यको शासन ढल्यो

जवलाखेल । नेपाली कांग्रेस ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठको शानदार जित भएको छ । आइतबार करीव साढे तीन बढे आएको अन्तिम...

सुर्खेतमा पौडेल समूहले सभापतिको उम्मेदवार नै पाएन, पोखरेल निर्विरोध

वीरेन्द्रनगर । नेपाली कांग्रेस सुर्खेतको जिल्ला सभापतिमा खड्क पोखरेल निर्विरोध निर्वाचित भएका छन् । आइतबार पोखरेलको मात्रै सभापतिमा उम्मेदवारी परेपछि...

‘डन’हरूको जिल्लामा को बन्यो कांग्रेस सभापति ? दोब्बर मतसहित प्यानल निर्वाचित

बनेपा । नेपाली कांग्रेस काभ्रेको सभापतिमा पूर्वसांसद तीर्थ लामा विजयी भएका छन् । लामाले सभापतिमा १ हजार ६ सय ४६...

युवा नेतृ बालिकाद्वारा दाङ कांग्रेसको सचिव ‘कब्जा’, जिल परे पुरुष उम्मेदवारहरू

घोराही । नेपाली कांग्रेस दाङको जिल्ला सचिवमा युवा नेतृ बालिका लम्सालले पुरुष उम्मेदवारहरूसँग प्रतिस्पर्धा गरेर सचिव पद ‘कब्जा’ गरेकी छिन्...

‘ईलाका तेरा, धामाका मेरा’भन्दै देउवाले रामचन्द्रको किल्ला भत्काइदिए

पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयीले शानदार जित निकालेका छन् । शनिबार निर्वाचत समितिद्वारा जारी भएको अन्तिम...

नुवाकोटमा रमेश बने कांग्रेसको सभापति, ठूला कुरा गर्ने केसी समूहको पत्तासाफ

त्रिशूली । नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेशकुमार महत विजयी भएका छन् । शनिवार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार महत सभापतिमा निर्वाचत...

नवलपरासी कांग्रेसमा ‘मुन्ना’लाई कार्यकर्ताले सबक सिकाए, सभापति पोखरेलको प्यानलको शानदार जित

बर्दघाट । नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापतिमा अर्जुनकुमार पोखरेल विजयी भएका छन् । शनिबार प्राप्त अन्तिम नतिजाअनुसार पोखरेल सभापतिमा निर्वाचित...
« Previous PageNext Page »