शनिवार, श्रावण ०९, २०८३
Saturday, July 25th, 2026
मुख्य समाचार

आईजीपीको मुद्दामा प्रभु–विश्व–चोलेन्द्रको उग्र हर्कत

काठमाडौं । चालेन्द्रशम्शरे जबराले अहिले पनि आफू निकटका न्यायाधीशहरूमार्फत सेटिङ गरेर चलखेलको प्रयासमा रहेको आरोप लागेको छ । महाअभियोग दर्ता...

दरबारमार्गको प्लाटिनम डिस्कोमा काण्ड गर्ने टोले गुण्डा पक्राउ, अरु गुण्डाहरूको भागाभाग

काठमाडौं । दरबारमार्गको प्लाटिनम डिस्कोमा कुटपिट गरेर टाउको फुटाउने ग्याङ सदस्य कुलध्वज लामा ‘कुले’लाई प्रहरीले नियन्त्रणमा लिएको छ । दरबारमार्गमा...

कुर्सी फुत्किएको झोँकमा शंकर पोखरेलले धमिलो पानीमा माछा मार्न खोजे

बुटवल । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वली खत्रीको घटनाबारे सत्य तथ्य बुझ्नका लागि तीन सदस्यीय...

आले अब ४८ घण्टाको मात्रै मन्त्री, स्वार्थका लागि बोर्डका २ सदस्य हटाउँदै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्री पद फत्किन मुस्किलले ४८ घण्टा बाँकी रहेका बेला व्यक्तिगत...

विद्या भण्डारीले एमालेका कार्यकर्ताहरू बोलाएर भेटिन्, कांग्रेस सरकारविरुद्ध भडास पोखिन्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दल एमाले निकटका पत्रकार र कार्यकर्ताहरूलाई बोलाएर नेपाली कांग्रेस नेतृत्वको सरकारविरुद्ध अभिव्यक्ति दिएकी छिन्...

भ्रष्टाचार आरोपी व्यक्तिले सिंहदरबारको अँध्यारो कोठामा बसेर यसरी चलाउँछन् मन्त्रालय

काठमाडौं । सरकारले रासायनिक मल समयमा ल्याउन कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवलाई निर्देशन दिँदा पनि मल भित्रिन सकेको...

वाम गठबन्धनको हल्ला चलेकै बेला एमालेले माओवादीका मान्छेलाई नङ्ग्यायो, बैठक नै भाँडियो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको हर्कतको विरोध गर्दै प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधि सभाको बैठक अबरोध गरेको छ । मंगलबार बसेको...

शेखर कोइरालाका सबै उम्मेदवारहरूको लज्जास्पद हार

विराटनगर । एमालेले जिल्ला समन्वय समिति (जिसस) मोरङमा एकलौटी कब्जा गरेको छ । जिससको प्रमुखमा एमालेका अजम्बर राई र उप–प्रमुखमा...

राज्यमन्त्री विमलाले मर्यादा भुलेर हर्कत गरेपछि प्रहरीले उद्धार गरेर बचायो

तुलसीपुर । लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले उद्धार गरेर इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेको छ । मंगलबार...

कांग्रेसले प्यूठानमा अर्को इतिहाँस रच्यो, रोज र विष्णुको कमाल देखेर सूर्य थापा चकित

प्यूठान । नेपाली कांग्रेसले प्यूठान जिल्लामा इतिहाँस रच्दै जिल्ला समन्वय समिति (जिसस)को नेतृत्व पाएको छ । कांग्रेसले गठबन्धनमार्फत जिससको प्रमुखमा...

यस कारण कम्युनिस्टले जस्तो झुठ बोलेनन् देउवा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेसको एकलौटी सरकार नभएकोले धेरै दाबी गर्न नमिल्ने बताएका छन्...

रामहरि खतिवडाको जिल्लामा एमालेले बीउ जोगाउन सकेन, चकित परे यज्ञ सुनुवार

सिद्दिचरण । जिल्ला समन्वय समिति ओखलढुंगाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरू सर्वसम्मत निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचिन प्रक्रियामा कांग्रेसबाट...

मोहन बस्नेतको रणनीतिसामु अग्नि सापकोटा फेल, कांग्रेस पास, माओवादीलाई एमालेबाट धोका

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लामा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई हराएर नेपाली कांग्रेसले जिल्ला समन्वय समिति (जिसस)मा कब्जा जमाएको छ ।...
« Previous PageNext Page »