बिहीवार, जेठ २१, २०८३
Thursday, June 4th, 2026
मुख्य समाचार

प्रेम आलेले अन्याय गरेका अधिकारीले न्याय पाए, काममा फर्किन बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश...

यी दुईको मन्त्री बन्ने लोभ र ‘मुसा’ प्रवृत्तिले संकटमा बाबुरामको राजनीति

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)मा मोहम्मद ईस्तियाक राई र प्रदीप यादवले मन्त्री पदका लागि ‘मुसा’ जस्तै गरेर गुँड...

यस्तो बन्यो नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन विधेयक

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन,...

तीन जना उच्च कर्मचारीहरूको बढुवा, सरकारबाट क–कसले पाए नियुक्तिहरू ?

काठमाडौं । सरकारले नेपाल प्रशासन सेवा सामूहिकीकरण तर्फको राजपत्राङ्कृत विशिष्ट श्रेणीको रिक्त पदमा सह–सचिव डा. गोपीकृष्ण खनाललाई बढुवा गरेको छ...

कांग्रेसलाई अर्को मन्त्रालय थपियो, देउवाले लिए जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवाले अर्थ मन्त्रालयको कार्यभार सम्हालेका छन् । अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले...

तालिममा ९ जना प्रहरी प्रशिक्षार्थी बेहोस भएर ढले

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालय धनगढीमा तालिमका क्रममा ९ जना प्रहरी प्रशिक्षार्थी बेहोस भएर ढलेका छन् । उनीहरूलाई...

प्रतिनिधि सभा र प्रदेशको निर्वाचन मंसिर २ गते प्रस्ताव, प्रधानमन्त्री र गृहमन्त्री सकारात्मक

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति तोक्न सरकारसँग आग्रह गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग...

गर्ल्याम्मै ‘ढले’ अर्थमन्त्री, शर्माको मन्त्री पद फुत्कियो

काठमाडौं । बिचौलियालाई भित्र्याएर उत्पात काण्ड गरेपछि विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।...

चीनको सबैभन्दा शक्तिशाली दुश्मनको जन्मदिन काठमाडौंमा मनाइयो, बेइजिङमा खैलाबैला

काठमाडौं । चीनले सबैभन्दा हिट सूचीमा राखेका व्यक्ति धार्मिक नेता दलाई लामाको ८७औं जन्मदिन काठमाडौंमा भव्यताका साथ मनाइएको छ ।...

अर्थमन्त्री शर्माबारे कांग्रेसले दियो बैकल्पिक बाटो, उप–सभापति खड्का पनि बोले

काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले अर्थ मन्त्रालयका विषयमा उठेको विषयलाई संसदीय छानविन समिति बनाएर विश्वासिलो तरिकाले समस्याको समाधान...

जिल्ला र उच्च अदालतमा न्यायाधीश नियुक्तिको बाटो खुल्यो

काठमाडौं । न्यायपरिषदले न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डलाई पारित गरेको छ । मंगलबार काठमाडौंमा बसेको बैठकले उच्च र जिल्ला अदालतमा न्यायाधीश नियुक्तिसम्बन्धी...

देउवा नआएपछि खड्काले कमाण्ड सम्हाले, भ्रातृ र शुभेच्छुक संस्थाहरू मर्ज हुने

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूका विषयमा छलफल गरेको छ । मंगलबार केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको पदाधिकारी...

गठबन्धनभित्रको विवादबारे के भन्छन् प्रधानमन्त्री देउवा ?

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनुलाई सामान्य रुपमा लिन आग्रह गरेका छन्...
« Previous PageNext Page »