शनिवार, आश्विन ३१, २०८३
Saturday, October 17th, 2026
मुख्य समाचार

प्रधानन्यायाधीशमा सिफारिस भएका श्रेष्ठ को हुन् ? कति हुनेछ कार्यकाल ?

काठमाडौं । संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । बिहीबार सिंहदरबारमा बसेको...

गगनलाई शेखरको जवाफ– कसैलाई प्रतिरक्षा गर्न म आएको होइन

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केन्द्रीय कार्यसमितिको बैठकमा आफूले कसैको प्रतिरक्षा नगरेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल...

सुन तस्करी काण्डबारे शेखर कोइरालाको नयाँ खुलासा, भीभीआईपीहरूलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले भ्रष्टाचारले देशलाई गाँजेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल प्रेस युनियन काठमाडौं...

विष्णु पौडेलले जस्तै खेतानले पनि जग्गा फिर्ता गर्ने, पोखरेल र खेतान छुटे

काठमाडौं । बालुवाटारको जग्गा प्रकरणमा पक्राउ परेका दुई जना हाजिर जमानीमा छुटेका छन् । समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल...

नेपाल महिला संघको जिल्ला अध्यक्षहरू मनोनीत

काठमाडौं । नेपाल महिला संघले चार जिल्लामा अध्यक्ष मनोनीत गरेको छ । महिला संघकी अध्यक्ष उषा रावत मिश्रले जिल्ला अधिवेशन...

अपराध र तस्करी रोक्न भन्सार विन्दुमा अपग्रेड गर्ने अर्थमन्त्रीको घोषणा

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अपराध र तस्करी रोक्न भन्सार विन्दुको प्रविधि प्रणाली समय सापेक्ष अपग्रेड हुन आवश्यक रहेको बताएका...

कांग्रेसको बदनाम गर्ने गृहमन्त्रीले सुन काण्डमा माओवादीका बाबु-छोरा बचाए, सीआईबी नै छक्क

काठमाडौं । उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ कति पूर्वाग्रही छन् भन्ने कुराको प्रमाण बाहिरिएको छ । श्रेष्ठले सुन तस्करी काण्डमा...

मन्त्री बन्न नपाएपछि ‘नाउपा’भित्र बबाल, रेशमलाई ठूलो धक्का

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीभित्र सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री बन्ने विषयमा विवाद भएको छ । प्रदेश मन्त्रीको विषयलाई लिएर नाउपामा...

रायमाझी-खाणलाई बयानकै भरमा थुन्ने, प्रहरीले प्रमाण दिँदा पनि गृहमन्त्रीले माओवादीका भीआईपी छाड्ने

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण र बालुवाटार जग्गा काण्डमा देखाएको तदारुकता सुन काण्डमा पनि देखिन्छ भन्ने...

कांग्रेसले ७७ जिल्लामा प्रतिनिधि खटायो, को कहाँ खटिए ?

काठमाडौं । नेपाली कांग्रेसले ७७ वटा जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । विशेष आन्तरिक अभियानअन्तर्गत कांग्रेसले प्रतिनिधिहरू खटाएको जनाएको छ...

काण्डै काण्ड लागेका ल्यारकाललाई माओवादीले लुम्बिनीको उपाध्यक्ष बनाउने, दौडमा को-को छन् ?

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा काण्डै काण्ड गरेका विवादित व्यक्ति ल्यारकाल लामालाई सरकारले नियुक्त गर्ने गृहकार्य गरेको छ ।...

जिल्ला अदालतविरुद्ध रायमाझी, खाण र रिजाल पाटन पुगे

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण न्यायका लागि उच्च अदालत पाटन...

माधव नेपालको निर्देशनमा मलेसियामा राजदूत पौडेलको ‘दलाली’, फिर्ता बोलाएर कारबाही गर्न माग

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले ‘दलाल’को काम गरेर सिण्डिकेट लागू गर्न खोजेपछि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी...
« Previous Page — Next Page »