शनिवार, आश्विन ३१, २०८३
Saturday, October 17th, 2026
मुख्य समाचार

एआईजी र एसएसपीको सरुवा भएको थाहा नपाउने श्रेष्ठको स्टन्ट, असक्षमता लुकाउन धुम्बाराहीलाई दोष

काठमाडौं । नेपाल प्रहरीको एआईजी श्यामलाल ज्ञवाली र एसएसपी मनोज केसीको सरुवा भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले थाहा नपाएको भनेर समाचार...

सभापति देउवाद्वारा १५ विभागको संयोजकहरू मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ वटा विभागका संयोजकहरू मनोनयन गरेका छन् । शुक्रबार साँझ जारी भएको विज्ञप्तिअनुसार...

सशस्त्र प्रहरीमाथि मध्यराति आक्रमण, तीन जना घाइते

काठमाडौं । तस्करीको सामान बरामदपछि भएको बाँके जिल्लामा भएको झडपमा दुई सशस्त्र प्रहरी र एक स्थानीय घाइते भएका छन् ।...

प्रधानमन्त्री दाहालद्वारा चिनियाँ राजदूतसँग नयाँ नक्साबारे स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले भेट गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा...

अपराध र सुन तस्करी गर्न चिनियाँ नागरिकले नेपाली नागरिकता लिएको पुष्टि

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियमका नागरिक दावा छिरिङले नेपाली नागरिकता लिएको पुष्टि भएको छ ।...

प्रचण्डको चीन भ्रमण घोषणा भएकै बेला बेइजिङले चुच्चे नक्सा खाइदियो

काठमाडौं । सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमद्वारा...

चौबीस घण्टा हुनै लाग्दा पनि नारायणकाजीसहित यी ३ नेताले राजीनामा दिएनन्

काठमाडौं । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौतालाई लिएर गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसहित...

डा.संगीता मिश्रा महानिर्देशकमा नियुक्त, कान्तिको निर्देशकमा डा.राय

काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.संगीता मिश्रा नियुक्त भएकी छिन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रिस्तरीय निर्णय गर्दै...

घरभित्र युवतीसँग नाजायज सम्बन्ध राखेपछि निर्देशक पोखरेलले दु:ख पाए

काठमाडौं । मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक हरिकुमार पोखरेललाई प्रहरीले जबरजस्ती करणीको अभियोगमा पक्राउ गरेको छ । बुधबार जिल्ला अदालत काठमाडौंले...

सुन तस्करी काण्डमा मुछिएका राहुल पक्राउ, सीआईबीले हिम्मत गर्‍यो

काठमाडौं । सुन तस्करी काण्डमा मुछिएका माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलका सह–महासचिव राहुल महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले...

पाल्पामा स्कारपियो गाडी पुरियो, हवल्दारसहित ३ को मृत्यु, को–को भए घाइते ?

काठमाडौं । पाल्पा जिल्लामा पहिरोमा परेर स्कारपियो गाडी पुरिँदा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान सवा ८ बजे...

सुन तस्करी महरालाई बचाउन गृहमन्त्रीको दोहोरो चरित्र, कान्तिपुरले प्रमाण बाहिर ल्यायो

काठमाडौं । सुन तस्करी काण्डमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल...

एमसीसी सम्झौता आजदेखि कार्यान्वयन हुने, विकास विरोधी दलालहरूलाई तनाब

काठमाडौं । नेपालमा अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता बुधबारदेखि कार्यान्वयन हुँदै छ । अमेरिकाबाट एमसीसी मुख्यालयका कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष...
« Previous Page — Next Page »