सोमवार, आश्विन २६, २०८३
Monday, October 12th, 2026
मुख्य समाचार

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउत सिफारिस, १८ महिना कार्यकाल

काठमाडौं । संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सोमबार बसेको परिषदको बैठकले...

मन्त्री राणाद्वारा कम्युनिस्टका झण्डै २ सय कार्यकर्तालाई कांग्रेसमा स्वागत

जुम्री । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले एमाले, माओवादी केन्द्र, नेकपा (मसाल)लगायतका दलका झण्डै दुई सय कार्यकर्तालाई...

सहकारीको रकम ठगी काण्डमा संसदीय समितिको प्रतिवेदनमा लामिछाने दोषी ठहर हुने पक्का

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन बनाउन लागेको छ । प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

हिंसा शब्द हटाउन माग गरेर माओवादीले अबरोध गरिरहेका बेला संसद अन्त्य गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले हिंसा शब्द हटाउन माग गरेर बबाल गरिरहेका बेला सरकारले संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको...

मंसिर १६ गते उपनिर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन निर्णय गरेको छ । बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले मंसिर १६...

हिंसा शब्दलाई लिएर माओवादीले संसद् अवरुद्ध पार्ने काम आवश्यक छैन : कांग्रेस प्रवक्ता डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले संसद् बैठक अवरुद्ध गर्नपर्ने कुनै कारण नभएको बताएका...

त्यो पुलिसलाई मैले चिनेको छु, गाडीले हानेर मारिदिन्छु : अराजक ट्याकसी ड्राईभर

काठमाडौं । मेडिकल माफिया दुर्गा प्रसाइँको ट्याक्सी आन्दोलनमा सहभागी एकजना युवकले पुलिसलाई मारिदिने धम्की दिएका छन् । शुक्रबार काठमाडौंमा प्रसाइँले...

सभापति देउवाद्वारा अध्ययन स्रोत केन्द्र विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा सदस्यहरू मनोनयन गरेका छन् । आइतबार सभापति...

कांग्रेस नेता भण्डारी बालेनको पक्षमा खुले, संयम् भएर बोल्न प्रधानमन्त्रीलाई चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारीले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्तिहरूको आलोचना गरेका छन् । आइतबार विज्ञप्ति जारी...

एमाले नेता पोखरेलकी पत्नी अञ्जला सहकारीको ११ करोड अपचलन गरेपछि कालोसूचीमा

ईटहरी । सहकारीको ११ करोड अपचलन र हिनामिना गरेको अभियोगमा अञ्जला कोइराला पोखरेल कालोसूचीमा परेकी छिन् । कालोसूचीमा परेकी अञ्जला...

कर्मचारीले लिएको तलव जथाभावी सरुवा गर्ने र काजमा राख्ने अधिकारीबाटै असुल्ने प्रधानमन्त्री कार्यालयको धम्की

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासनका कर्मचारीले लिएको तलव जथाभावी सरुवा गर्ने र काजमा राख्ने...

कांग्रेस र कम्युनिष्टबीच लोकतान्त्रिक समाजवादका बारेमा भिन्दाभिन्दै व्याख्या छ : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न नसकिने बताएका छन् । शनिबार...

माओवादीको मत घट्दो, आउँदो निर्वाचनमा पाँच लाखसम्म झर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेको बताएका...
« Previous Page — Next Page »