शनिवार, जेठ ०९, २०८३
Saturday, May 23rd, 2026
मुख्य समाचार

पोखरा-भैरहवा विमानस्थलको अनुसन्धान गर्न २ संसदीय उपसमिति गठन, बयान दिएर हालत खराब भएका प्रदीपलाई तनाब

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएर सास्ती खेप्नु परेका बेला प्रतिनिधिसभाको...

प्रचण्डद्वारा देउवा र ओलीसँग वार्ता, कांग्रेससँगको गठबन्धन भत्किँदाको बुँदामा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । बिहीबार बालुवाटारमा प्रधानमन्त्री दाहाल,...

दैनिक उपभोग्य बस्तुको गुणस्तरसँग सम्झौता हुँदैन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले सर्वसाधारणले दैनिक उपभोग गर्ने बस्तुको गुणस्तरमा कुनै पनि सम्झौता नहुने निष्कर्ष निकालेको...

पोखरा-भैरहवाबारे प्रदीपको प्रस्ताव प्रचण्डलाई मन परेन, मन्त्रीकै अगाडि झपारे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकहप्ता अगाडि पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

लामिछाने संलग्न संस्थाको संसदीय समितिले कागजपत्र मागेपछि रास्वपाभित्र खैलाबैला

काठमाडौं । संसदको सहकारी छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने तत्कालीन समयमा मालिक...

वीना लामाद्वारा भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिवबारे प्रचण्डको जवाफ माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद वीना लामाले भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका मुख्यसचिव बैकुण्ठ अर्यालको बारेमा प्रश्न उठाउँदै प्रधानमन्त्री...

बोर्डको अध्यक्ष बन्न २ सय करोडबारे कांग्रेसको खुलासापछि खैलाबैला, रद्द गर्न राय

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष बनाउन बिचौलियाहरू २ सय करोड बोकेर हिँडेको आरोप लागेका बेला महान्यायाधिवक्ता कार्यालयले २...

पूर्वमन्त्रीसहित एमालेका नेताहरू भ्रष्टाचारी ठहर, सर्पकाण्डमा झलनाथ खनाल प्रतिष्ठानको कर्तुत सार्वजनिक

काठमाडौं । विशेष अदालतले ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’मा सर्पपालन कार्यक्रममा भ्रष्टाचार भएको ठहर गर्दै मधेश प्रदेशका तत्कालीन अर्थमन्त्रीसहितका व्यक्तिलाई...

वीपीपछि शेरबहादुर दाइले आदिवासी जनजातिलाई माया गर्नुभएको छ : विद्वान गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिहरूलाई महत्वका साथ जिम्मेवारी दिँदै...

कांग्रेसलाई मजबुद पार्दै जानुस्, राष्ट्र बलियो हुँदा जनजातिको अधिकार संरक्षण हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिहरूलाई मिलेर जान आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा नेपाल...

चीनबाट बीआरआईका लागि ऋण लिने र ११ राजदूत फिर्ताबारे डा.महतले जवाफ मागेपछि प्रचण्ड के भन्छन् ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले ११ जना राजदूतहरूलाई के आधारमा फिर्ता बोलाइएको हो भनेर प्रधानमन्त्री पुष्पकमल...

प्रचण्ड मातहतको राजस्वका महानिर्देशकको फोनबाट बिचौलियाद्वारा व्यापारीहरू धम्काएर असुली धन्दा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्थात् प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागको महानिर्देशक...

कांग्रेसका खतिवडाले नारायणकाजी-प्रचण्डबारे प्रश्न उठाएपछि एमालेका पन्तले समर्थन गरे

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रालयको जवाफ असम्बन्धित...
« Previous PageNext Page »