शुक्रवार, पौष १८, २०८२
Friday, January 2nd, 2026
मुख्य समाचार

संसदको बैठक आह्वान, कांग्रेसको मागबाट सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछाने डरले थुरुरु

काठमाडौं । गृहमन्त्री रवि लामिछाने सहकारीको रकम ठगी काण्डमा मुछिएपछि संसदीय छानविन समिति बनाउनु पर्ने नेपाली कांग्रेसको मागबाट भागेको सरकारले...

नेपालको रणनीति बुझेपछि दाहाल–ओलीबीच वार्ता

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार बचाउन नेकपा (एकीकृत समाजवादी)ले हल्लाखल्ला गरिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष खड्गप्रसाद...

कांग्रेसलाई छल्न र लामिछानेलाई सहकारी ठगी काण्डमा बचाउन भागेको सरकारले संसद बोलाउने

काठमाडौं । गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि संसदीय छानविन समितिको माग गरेर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद...

विभाजित हुनु हुँदैन, नेता र कार्यकर्ताले बुझ्न आवश्यक छ : कांग्रेस नेता सिटौला

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरू आपसमा विभाजित भए पनि समाजिक एकता र...

कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरहरूको पहिलो ऐतिहासिक आन्दोलन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय श्रमिक दिवसको असरमा शुभकामना सन्देश दिएका छन् ।बुधबार सभापति देउवाले विज्ञप्ति जारी...

इलाममा एमालेले महागठबन्धन बनाएर जितेको हो : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ईलाममा एमाले महागठबन्धन बनाएर निर्वाचनमा गएकाले...

सहकारी ठगी काण्डमा मुछिएका गृहमन्त्री लामिछानेलाई १० हजार चुना लाग्यो

काठमाडौं । सहकारी ठगी काण्डमा मुछिएका गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हर्कत र गतिविधि बुझेपछि मतदाताहरूले रास्वपालाई तिरस्कार...

राप्रपाकी सांसद गीतालाई पक्राउ गर्न पुर्जी जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेतलाई पक्राउ गर्न प्रहरीले खोजी कार्य शुरु गरेको छ । सहकारी ठगीको...

कांग्रेसको मागलाई सर्वोच्च अदालतद्वारा खारेज, एमालेको सरकारलाई फाइदा

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशमा एमालेका नेता समेत रहेका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध दायर रिटलाई खारेज गरेको छ ।...

गृहमन्त्री लामिछाने निकटको सिधाकुरालाई सर्वोच्चको झट्का लाग्ने आदेश

काठमाडौं । सर्वोच्च अदालतले सीधा कुरा डटकम अनलाइनले प्रकाशित गरेको कथित स्टिङ अप्रेसन सम्बन्धी समाचारलाई अदालतको अवहेलनामा कारबाही गर्नुपर्ने वा...

इलाम र बझाङमा किन ढल्यो कांग्रेस ? र, दुरदर्शी सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीभित्र कमजोर बनाएर कब्जा गर्ने रणनीतिअनुसार गठबन्धनको विरोध गर्दै आएका पदाधिकारी र नेताहरूले...

सीताको जहाज र सिम्रिकको हेलिकप्टर आकस्मिक अवतरण, बुद्धको जहाज उडेन

काठमाडौं । सीता एयर र बुद्ध एयरको जहाज तथा सिम्रिक एयरको हेलिकप्टरमा समस्या देखिएको छ । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय...

काउन्सिलको आदेश नमानेर गृहमन्त्रीको आशीर्वाद ठूलो ठान्दा सिधाकुरालाई झमेला, फस्ने पक्का

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् गृहमन्त्री रवि लामिछानेको आशीर्वाद रहेको ‘सिधाकुरा डटकम’ अनलाइन र युट्यूब च्यानलले अटेर...
« Previous PageNext Page »