मङ्गलवार, असार २३, २०८३
Tuesday, July 7th, 2026
मुख्य समाचार

सिटौलासहितका नेताहरूद्वारा भक्तपुर कांग्रेसका सभापति थापासँग भेट, स्वास्थ्य लाभको कामना

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भक्तपुर कांग्रेसका सभापति समेत रहेका सांसद दुलर्भ थापाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका...

प्रदीप-जगन्नाथले ध्वस्त बनाएकाे विमानस्थलमा नागरिक बनेर यात्रा गर्न प्रधानमन्त्री र मन्त्रीलाई आग्रह

काठमाडौं । प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निकै बेथिति रहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको...

रविलाई पूर्वाग्रह भयो भनिएकै बेला कांग्रेस सांसद राईविरुद्ध उस्तै अभियोगमा मुद्दा दायर

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । मंगलबार...

सभामुखद्वारा कानूनमन्त्री र प्रमुख सचेतकहरूसँग परामर्श

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियासहित राजनीतिक दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरेका छन् ।...

प्रधानमन्त्री ओलीको कार्यक्रमबाट लुसुक्क फरार भए एमालेका सांसद

लुम्बिनी । एमालेका लुम्बिनी प्रदेश सभा सांसद विष्णु पन्थी प्रधानमन्त्री केपी ओली सहभागी कार्यक्रमबाट फरार भएका छन् । सोमबार लुम्बिनीमा...

काठमाडौंमा १ अर्ब २१ करोड रकम राजस्व चुहावट, देवविरुद्ध मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि १ अर्ब २१ करोड रकम असुल उपर गर्नुपर्ने निष्कर्षसहित...

भारत र पाकिस्तानको हात हालाहाल भयो, बढ्न पाएन, संयमका लागि धन्यवाद छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारत र पाकिस्तानबीच हात हालाहाल भए पनि युद्धको अवस्था बढ्न नपाएकोमा खुशी व्यक्त गरेका छन्...

मोस्टवान्टेड एमालेका सांसद पन्थी प्रधानमन्त्रीसँगै टाँसिएर देखिए, जिल खायो प्रहरी

काठमाडौं । जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएपछि फरार सूचीमा रहेका एमालेका लुम्बिनी प्रदेश सभाका सांसद विष्णु पन्थी प्रधानमन्त्री...

शान्ति, संहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले पालना गरौं : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा शुभ–कामना सन्देश जारी गरेका छन् । सोमबार...

जयवीर र हिलटनको भ्रम फैलाएर सभापति देउवालाई कमजोर बनाउन परिवारमाथि हमला, हिलटनद्वारा खण्डन

काठमाडौं । नेपाली कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार तत्काल ढल्ने सम्भावना नदेखेपछि आत्तिएको समूहले भ्रामक र गलत सूचनाहरू...

प्राधिकरणका भ्रष्टाचारी सव-ईञ्जिनियरको सम्पत्ति साढे ३ करोड, पति-पत्नीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दीव्येश्वरी जग्गा एकीकरण आयोजनामा सव–ईञ्जिनियर कुमार पौड्यालविरुद्ध विशेष अदालतमा ३...

पोखरा र भैरहवा विमानस्थलका भ्रष्टाचारीलाई कारबाही गर्न प्रस्ताव, भैरहवामा ४१ अर्बको ऋण

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारीलाई कारबाही गरेर भैरहवा र पोखराका विमानस्थल चलाउनुपर्ने बताएका छन् ।...

राज्यमन्त्री चौधरीद्वारा आफ्नो पार्टीका सांसदहरूसँग परामर्श

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले आफ्नो पार्टीका सांसद र नेताहरूसँग परामर्श गरेका छन् । शनिबार...
« Previous PageNext Page »