सोमवार, असार २२, २०८३
Monday, July 6th, 2026
मुख्य समाचार

कांग्रेसको दलित संघद्वारा ४१ जिल्लामा अध्यक्षहरू मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघले ४१ जिल्लामा अध्यक्ष मनोनीत गरेको छ । आइतबार काठमाडौंमा बसेको संघको...

डीआईजीको म्याद थप, भिसा छानविन समिति गठन, दुई सचिवको सरुवा

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने निर्णय गरेको छ । सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्...

कांग्रेसका सांसदहरूलाई ह्विप जारी

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई साउन १० गते मंगलबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ ।...

सुरक्षाकर्मी लगाएर निकालिएका सभापति पुन र समानुपातिक सांसदलाई कांग्रेसको निर्णयले ठूलो झट्का, कलामका दिनगन्ती सुरु

मसुरिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट सुरक्षाकर्मी लगाएर निकाला गरेपछि तनाबमा परेका लुम्बिनी कांग्रेसका...

कांग्रेसको केन्द्रीय समितिको बैठकको मिति परिवर्तन

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन भएको छ । कांग्रेसको कार्यसमिति बैठक असार १६ गते सोमबारका दिन...

रास्वपाले बनाएका नक्कली भिजिट भिषापीडितलाई ग्रिस लैजाने भन्दै ठग्ने गोरखाका बराम पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिषा प्रकरणमा पीडित भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुर्‍याएका गोरखाका तीन युवालाई...

नियमविपरित ठेक्काको म्याद नथपिएपछि प्रकाशमानमाथि खनिए ठेकेदार सांसद कान्छाराम

काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ ‘ कान्छाराम’ले रामेछापमा शहरी विकास मन्त्रालयबाट बजेट नपरेको भन्दै संसदमा आक्रोस पोखेका छन्...

प्यूठानमा प्रकाशमानकाे मन्त्रालयबाट मात्रै अघिल्लो वर्षभन्दा २१ करोड धेरै बजेट परेपछि एमालेका सूर्य थापालाई तनाब, संसदमा बरबराए

काठमाडौं । प्यूठानमा शहरी विकास मन्त्रालयको बजेट अघिल्लो आर्थिक वर्षमा भन्दा २१ करोड बढी विनियोजन भएको छ । अघिल्लो वर्ष...

बजेटमा हस्तक्षेप गर्न खोजेपछि मुख्यमन्त्रीको आदेशमा सभापति पुनलाई निकाला, बिछिप्त बने पुन-गिरी

मसुरिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका क्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह...

विवादित स्वतन्त्र सांसद सिंहद्वारा नेपाललाई अर्को देशसंग भाडामा लगाउन प्रस्ताव

काठमाडौं । स्वतन्त्र सांसद अमेरशकुमार सिंहले नेपाललाई लिजमा अर्को देशलाई दिउँ भनेर प्रस्ताव गरेका छन् । आइतबार बसेकाे प्रतिनिधिसभा बैठकमा...

सुमना श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी दर्ता, व्यापक आर्थिक चलखेल गरी पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको आरोप

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुमना श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । श्रेष्ठ...

मन्त्रीहरूले ०८४ को चुनाव लक्षित गरी बजेट ल्याए : सांसदहरू

काठमाडौं । सांसदहरूले आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको बताएका छन् । शनिबार बसेको प्रतिनिधि सभामा बैठकमा १० वटा मन्त्रालयको...

अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन सकिदैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरूलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् । शनिबार ललितपुरमा आयोजित...
« Previous PageNext Page »