मङ्गलवार, आश्विन २०, २०८३
Tuesday, October 6th, 2026
मुख्य समाचार

गगन-विश्व समूहले झुक्काएका रुपन्देहीका चौधरीले पनि फिर्ता लिए हस्ताक्षर, खुल्दैछ कीर्ते काण्ड

काठमाडौं । नेपाली कांग्रेस, रुपन्देहीका स्थानीय नेता एवम् महाधिवेशन प्रतिनिधि सन्तराम चौधरीले विशेष महाधिवेशनका लागि गरेको हस्ताक्षर फिर्ता लिएका छन्...

संस्थापनका केन्द्रीय सदस्यहरूद्वारा निकासका लागि मध्यमार्गी सुझाव पेश, गगन–विश्वको प्रस्ताव अस्वीकार

काठमाडौं । नेपाली कांग्रेसका दुई दर्जन केन्द्रीय सदस्यहरूले १५औं महाधिवेशनका सम्बन्धमा पार्टी नेतृत्वलाई मध्यमार्गी सुझावहरू दिएका छन् । शुक्रबार केन्द्रीय...

महामन्त्रीद्वय गगन–विश्वको कीर्ते काण्ड, काठमाडौंका भट्टराईले पनि लिए फिर्ता

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य ऋषभ भट्टराईले विशेष महाधिवेशनका लागि भन्दै गरेको हस्ताक्षर फिर्ता लिएको जनाएका छन् । बिहीबार...

नगरकोटमा बागमती कांग्रेस र संसदीय दलको संयुक्त बैठक, पछिल्लो राजनीतिबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश, संसदीय दल र बागमती कांग्रेस कार्यसमितिको संयुक्त बैठक भक्तपुरमा बस्न लागेको छ । शुक्रबार...

गगन–विश्वलाई संकेत गर्दै सहमहामन्त्री राठौरले भने– नालायक पदाधिकारीहरू

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले जेनजीको प्रदर्शनपछि देश अप्ठेरो अवस्थामा रहेको बताउँदै त्यसको प्रत्यक्ष प्रभाव देशको सबैभन्दा ठूलो...

चोलेन्द्र–ईश्वरका ‘प्यादा’ पूर्वएआईजीपीका कर्तुतहरू, अर्याललाई हटाएर गृहमन्त्री बन्न शंकास्पद गतिविधि

काठमाडौं । नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले प्रहरी संगठनको गरिमा र मानमर्दन हुने गरेर उत्तेजित किसिमले...

नियमित महाधिवेशनको पक्षमा पोखरामा युवाहरूको भेला, मानवीय समवेदना नभएका दुई महामन्त्रीको भूमिकाको आलोचना

पोखरा । नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीको १५औँ महाधिवेशन नियमित हुनुपर्ने पक्षमा दवाव सिर्जना गर्नुपर्ने बताएका छन् । बुधबार पोखरामा...

मलाई ग्लानी छ, मेरो सभापतिलाई भौतिक आक्रमण हुँदा र पार्टी कार्यालय जल्दा बचाउन सकेन : जीतजंग बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सभापति शेरबहादुर देउवालाई भौतिक आक्रमण हुँदा र पार्टी केन्द्रीय कार्यालय जल्ला समेत केही गर्न...

विशेष महाधिवेशनको लागि गगन–विश्वले कीर्ते हस्ताक्षर गराएको पुष्टि, सानेपामा धमाधम निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका नाममा गराएको भनिएको महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कीर्ते भएको...

पोखरा १५ अर्ब घोटालाका प्रदीपको समूह सुशीला सरकारलाई झुक्काएर ३० करोड खाने दाउँ, उजुरी दर्ता

काठमाडौं । नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन निर्माणको काम सम्पन्न नहुँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निर्माण कम्पनीलाई सेटिङमा...

महामन्त्रीहरू असफल भइसके, रगतको टाटा सुक्न नपाउँदै सभापतिको आलो घाउमा प्रहार भयो : जीतजंग बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पार्टी सभापति शेरबहादुर देउवाको टाउकोमा लागेको चोटको रगतको टाटा सुक्न नपाउँदै महामन्त्रीद्वय...

गगन निकट भएकै कारण राष्ट्रिय झण्डा फाल्ने सांसद सिंहलाई कारबाही भएन

जनकपुर । राष्ट्रिय झण्डा स्ट्याण्डबाट उठाएर फालेका मधेश प्रदेश सभा, नेपाली कांग्रेस संसदीय दलको उपनेता समेत रहेका सांसद वीरेन्द्र सिंहले...

घाइते सभापति देउवाप्रति गगन-विश्वले मानवीय समवेदना पनि देखाएनन्, बैठकमा खुलेर आलोचना

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सभापति शेरबहादुर देउवा उपचारका लागि अस्पतालमा भर्ना भएका बेला महामन्त्रीहरूले विशेष महाधिवेशनको मुद्दा उछालेको...
« Previous Page — Next Page »