मङ्गलवार, आश्विन २०, २०८३
Tuesday, October 6th, 2026
मुख्य समाचार

कांग्रेसभित्र बण्डर गर्दै आएका गगनका दूतहरूद्वारा प्रधानमन्त्री कार्कीसँग भेट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएर पार्टीभित्र बबण्डर मच्चाइरहेका बेला नेता गुरुराज घिमिरेसहितका...

नजर उठाएर कुरा गर्न सक्दैनन् बालेन, प्रधानमन्त्रीसँगको बैठकमा अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग छलफलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ अनुपस्थित भएका छन् । सोमबार बालुवाटारमा काठमाडौं उपत्यकाका...

हिंसात्मक भड्काउ अभिव्यक्ति दिएपछि नागरिक बचाउ दलका अध्यक्ष प्रसाईं पक्राउ

काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको गरेको छ । प्रसाईंका गतिविधिले शान्ति सुरक्षामा खलल पुग्ने भएपछि सोमबार...

कांग्रेसको पहिलो प्राथमिकता फागुन २१ को निर्वाचन हुनुपर्छ : नेता डा.शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीको पहिलो प्राथमिकता फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन हुनुपर्ने बताएका छन्...

अवहेलना निवेदनले प्रधानमन्त्री कार्कीलाई तनाब

काठमाडौं । सर्वोच्च अदालतमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णय...

जेनजीका नाममा अन्टसन्ट माग राख्नेहरूलाई शिक्षामन्त्री पुनको कडा जवाफ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजीले राखेका सबै माग पूरा गर्न नसकिने बताएका छन् । सोमबार सिंहदरबारस्थित...

कांग्रेसमा सहमति खोज्न केन्द्रीय कार्यसमितिको बैठक तीन दिन पछाडि बस्ने गरि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुनः स्थगित भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ४ गते बिहीबार...

सभापति देउवाद्वारा पदाधिकारीहरूसँग परामर्श, हिम्मत भए गगन-विश्वले महामन्त्रीबाट राजीनामा दिए हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरूसँग पछिल्लो अवस्थाका बारेमा बिफ्रिङ लिएका छन्...

प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गर्नेगरी कार्यक्रम प्रकाशन गरेको छ । आइतबार आयोगका...

सूर्य थापाद्वारा देउवा दम्पत्तिको स्वास्थ्य लाभको कामना, महामन्त्रीसहितका पदाधिकारीबारे दिए तितो सत्य

काठमाडौं । एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण गरेर घर जलाउँदा समेत...

गगनले पार्टीभित्र बबण्डर मच्चाएपछि सहमति खोज्न कार्यसमिति २ दिन पछाडि गयो

काठमाडौं । महामन्त्री गगन थापाले पार्टीभित्र बिभिन्न खालका बखेडा झिकेर बबण्डर मच्चाइरहेका बेला कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आन्तरिक परामर्श गर्न...

बिगतको गल्तीबाट माफी मागेर कांग्रेसले उपयुक्त निर्णय गर्नुपर्छ : कार्यबाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको हितमा हुने टिकाटिप्पणीलाई आफूले सम्मानका साथ लिएको बताएका छन् । शनिबार...

सभापति देउवा स्वदेश फिर्ता, खड्का र डा.महतद्वारा स्वागत

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारपछि स्वदेश फिर्ता भएका छन् ।शुक्रबार राति सभापति देउवा काठमाडौं...
« Previous Page — Next Page »