आइतवार, असार २१, २०८३
Sunday, July 5th, 2026
मुख्य समाचार

सर्वोच्च र उच्च अदालतको आदेशलाई चुनौति दिने बहानमा रवि छुटाउन जिल्ला अदालतलाई प्रभावित पार्न रास्वपाकाे हर्कत

काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालत तुलसीपुरले दिएको आदेशलाई चुनौति दिदै कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई...

कांग्रेस सांसद एवम् पूर्वराज्यमन्त्री तामाङको कन्स्ट्रक्सनसँग दुई दर्जन कम्पनीसँग स्पष्टीकरण माग

काठमाडौं । राजनीतिक संरक्षण र पहुँचको भरमा ठेक्काको काम लिएर समयमा कार्य सम्पन्न नगर्ने नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ ‘कान्छाराम’को...

अव्यवहारिक प्रस्ताव राखेर रास्वपा सांसद सुमनाले बढ्ता बोलेपछि कांग्रेससांसद घिमिरेद्वारा प्रतिवाद

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफल सकिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा...

अबैध मार्गबाट अमेरिकासहितका देश जान कांग्रेसको कीर्ते कागजपत्र नबनाउन चेतावनी

रोल्पा । नेपाली कांग्रेस, रोल्पाले केही समूहले अमेरिका लगायतका विदेश जान पार्टीको नक्कली लेटेरप्याड, छाप र हस्ताक्षर कीर्ते गरेको भन्दै...

जुम्ला तरुण दलको अधिवेशनलाई केन्द्रद्वारा मान्यता प्रदान

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाल तरुण दल, जुम्लाको नयाँ कार्यसमितिलाई अनुमोदन गरेका छन् । जुम्ला तरुण...

रविलाई बचाउन हिँडेका नाबालिगलाई यौन दुर्व्यवहारपछि फरार कांग्रेसका कोइराला पक्राउ

इटहरी । सुनसरी जिल्लामा आफ्नै घरमा काम गर्न राखिएकी नाबालिगलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले अर्थराज कोइरालालाई पक्राउ गरेको छ...

मुख्यमन्त्रीको तलबबाट अति विपन्नको घर बनाइदिने, ६ जना डाक्टर र १० जनालाई नर्स पढाइदिने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मुख्यमन्त्री भएबापत प्राप्त हुने तलब, भत्ताको रकमबाट आफू निर्वाचित निर्वाचन क्षेत्रका विपन्न परिवारको...

लोकतन्त्रमा प्रहार गर्ने मिडिया काउन्सिल विधेयक चाहिएको छैन : डा.शेखर कोइराला

पुतलीबजार । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र केही सीमित स्वार्थ समूहको चलखेलमा ल्याउन लागिएको मिडिया काउन्सिल विधेयकको नेपाली...

एमाले मन्त्री दाहालले विवादित इम्बोस्ड नम्बर जडानलाई अनिर्वाय गराए

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विवादमा परेको इम्बोस्ड नम्बरलाई अनिवार्य जडान गराउने निर्णय गराएका छन् । मंगलबार...

कांग्रेस नेता बानियाँद्वारा मुख्यमन्त्रीको शपथसँगै पदभार ग्रहण, ९ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथसँग पदभार ग्रहण गरेका छन् । मंगलबार हेटौँडामा बानियाँले...

पक्राउ पुर्जी जारी भएपछि पूर्वअसई साह फरार, घुमुवाहरूद्वारा संरक्षण

काठमाडौं । सर्वसाधरणदेखि दर्जनौ प्रहरीसँग अबैध नेटवर्किङ ब्यापारको नाममा करोडौं रुपियाँ ठगी गर्दै हिंडेको अभियोग लागेका नेपाल प्रहरीका पूर्वप्रहरी सहायक...

कुलिङ पिरियड सम्बन्धी छानविन समितिले बुझायो प्रतिवेदन

काठमाडौं । सभामुख देवराज घिमिरेलाई संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय समितिले प्रतिवेदन बुझाएको...

मर्यादा उल्लंघन गरेर कांग्रेस सांसद राजावादीको स्वागतमा पुगे, तीनकुने हिंसाका नायिकेलाई स्वागत

काठमाडौं । तीनकुने हिंसात्मक प्रदर्शनका नायिक एवम् विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटीमा रिहाइ भएपछि स्वागत गर्न नेपाली कांग्रेसका सांसद...
« Previous PageNext Page »