दाङ घर भएका यी हुन् नयाँ डिआइजी, वरीयतामा पनि माथि
काठमाडौं । नेपाल प्रहरीले एसएसपीबाट डिआइजीमा सिफारिस गरेका मध्ये एकजना दाङ जिल्ला निवासी परेका छन् ।
दाङको राप्ती गाउँपालिका सिसहनियाँ निवासी ठाकुर ज्ञवाली डिआइजी सिफारिसमा परेका हुन् ।
ज्ञवाली तेस्रो नम्बरमा सिफारिसमा परेका छन् । ११ जना एसएसपीमध्ये ज्ञवाली तेस्रो नम्बरमा परेको बढुवा समितिको सिफारिस पत्रमा उल्लेख छ ।
विवादमा नपरेका ज्ञवालीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्याका विषयमा पनि छानविन गरेका थिए ।
Published : Sunday, 2018 October 7, 8:55 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत