कांग्रेसको दलित संघको राष्ट्रिय महाधिवेशन फागुनमा
काठमाडौं । नेपाल दलित संघले फागुनको पहिलो साता आफ्नो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
राजधानीमा आइबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संघको राष्ट्रिय महाधिवेशन फागुन ४ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
संघले मंसिर १० गतेभित्र जिल्ला अधिवेशनहरू गर्न निर्देशन पनि दिएको छ ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ नेपालको राष्ट्रिय अधिवेशन र जिल्ला अधिवेशनलाई लिएर विवाद हुँदै आएको छ ।
Published : Sunday, 2018 September 30, 6:43 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत