सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीबीच भेट भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बुझिएकाे छ । प्रदेश सरकारहरू गठन भइरहेका बेला देउवा र ओलीबीच भेट भएको छ ।
भेटमा के के कुरा भयाे केही भनिएकाे छैन । सरकारलाई गतिका साथ अगाडि बढाउने स्प्रिटमा काम गर्ने बताउँदै आएका कांग्रेस र एमालेका नेताहरूले छलफलहरूलाई बाक्लो बनाउँदै आएका छन् ।
Published : Tuesday, 2024 July 23, 2:13 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया