परराष्ट्रमन्त्री डा.राणासँग जापानका राजदूत यसताकाद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेका छन् ।
सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणासँग जापानका राजदूत युताकाले भेट गरेका हुन् । भेटमा नेपाल–जापानबीचको सम्बन्धका विभिन्न विषयमा छलफल भएको छ ।
परराष्ट्रमन्त्री डा.राणाको कार्यकालमा नेपाल र जापानबीचको सम्बन्ध झन् उच्चस्तरीय तथा सुमधुर हुनेमा राजदूत युताकाले विश्वास लिएका छन् ।
Published : Monday, 2024 July 22, 9:41 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया