परराष्ट्रमन्त्री डा.राणासँग काेरियाका राजदूत ताइयाेङद्वारा भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि दक्षिण काेरियाका राजदूत पार्क ताइयाेङले भेट गरेका छन् ।
साेमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणासँग राजदूत ताइयाेङले भेट गरेर नेपाल-कोरिया द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा फलदायी छलफल भएको निजी सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री डा.राणासँग राजदूत ताइयोङले नेपाल–कोरिया सम्बन्धका विभिन्न विषयमा विचार आदानप्रदान भएकाे थियोे ।
काेरियामा धेरै नेपालीहरू कामदारका रुपमा धेरै छन् । उनीहरूकाे विषयमा परराष्ट्र मन्त्रालयले चासाे देखाउँदै आएकाे छ ।
Published : Monday, 2024 July 22, 6:20 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया