लुकाराद्वारा विश्वकै राम्रो रत्न फेला
लण्डन । हिरा अन्वेषण तथा खानीसम्बन्धी कम्पनी लुकारा डायमन्डले १६६ क्यारेटको रत्न फेला पारेको छ ।
बुधबार बोत्स्वानाको कारोब खानीबाट क्यानडामा मुख्यालय रहेको कम्पनीका अनुसार यो सन् २०२४ मा भएको पहिलो ठूलो खोज रहेको दाबी गरिएको छ ।
कम्पनीले सन् २०१२ मा खानी अन्वेषण सुरु गरेदेखि १०० क्यारेटभन्दा बढीको बहुमूल्य रत्नमध्येको यो ३२८औँ बहुमूल्य रत्न हो ।
लुकारा डायमन्ड बोत्सवानाको राजधानी गाबोरोनबाट करिब ५१२ किलोमिटर टाढा उत्तर–मध्य बोत्सवानामा रहेको कारोबे डायमन्ड माइनको एकल प्रभुत्वको कम्पनी मानिन्छ । एजेन्सी
Published : Friday, 2024 January 12, 7:32 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया