बाढीपीडितलाई राहत र पुनःस्थापना गर्न कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसकी सांसद एवम् केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले दाङसहित देशभरिका बाढीपीडितको उद्धार र पुनःस्थापनाका लागि सरकारसँग माग गरेकी छिन् ।
संसदको मंगलबारको बैठकमा बोल्दै सांसद चौधरीले दाङका बाढीपीडितहरूलाई राहत र पुनःस्थापनाको माग गरिन् । ‘दाङका बाढीपीडितले लामो समयदेखि राहत र पुनःस्थापना पाउन सकेका छैनन्’, उनले भनिन्, ‘पुनःस्थापना पनि गरिनुपर्छ ।’
सांसद चौधरीले मुस्लिम समुदायको पर्वमा सार्वजनिक विदा दिन पनि माग गरेकी थिइन् ।
Published : Tuesday, 2018 August 21, 5:40 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत