राज्यमन्त्री श्रीपालीलाई लुम्बिनीमा उपाध्यक्ष डा.लामाद्वारा स्वागत
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ)ले स्वागत गरेका छन् ।
आइतबार लुम्बिनीमा डा.लामाले राज्यमन्त्री श्रीपालीाई कोषको कार्यालयमा स्वागत गरेका हुन् ।
राज्यमन्त्री श्रीपालीले लुम्बिनीको विकास, उन्नति र पर्यटन प्रवर्द्धनमा उपाध्यक्ष डा.लामाले विशेष भूमिका खेल्नेमा आफूले विश्वास लिएको बताएकी छिन् ।
संविधान सभाका सदस्य तथा पूर्वअर्थराज्यमन्त्री समेत रहेका डा.लामाले लुम्बिनीको विकासमा आफ्नो विशेष भूमिका रहेन बताएका छन् ।
Published : Monday, 2023 August 28, 8:57 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया