महानिर्देशकलाई नै सुन तस्करीमा संलग्न रहेको अभियोग, मन्त्रालय तानियो
काठमाडौं । ६० किलो सुन तस्करीमो संलग्न रहेको अभियोगमा गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई तानेको छ ।
सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सामाजिक सञ्जालमा सम्पर्क देखिएको भन्दै उनलाई छानबिनका लागि मन्त्रालयमा झिकाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
Published : Friday, 2023 August 25, 12:33 am
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया