अमेरिकामा जीपी फाउण्डेशनका अध्यक्ष घिमिरे सम्मानित
न्यूयोर्क । अमेरिकामा गिरिजाप्रसाद कोइराला फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे सम्मानित भएका छन् ।
मानवीय पुरस्कार ग्लोबल–घानाले पिरिवर्तन निर्माताहरू, स्वयंसेवक नेताहरू, गैरसरकारी संस्थाहरू, परोपकारीहरू, समजमा सहयोग गर्ने कम्पनीहरू, निगमहरू र मानवसेवी पेशेवरहरूलाई पहिचान गर्न, सम्मान गर्न र मनाउन स्थापना गरिएको हो ।
यो पुरस्कारले समाजमा सकारात्मक प्रभाव पारेको छ । स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा मानवीय पाठ्यक्रमलाई प्रभाव पार्न र च्याम्पियन बनाउन सक्रिय समर्पित दूतावासहरू र असाधारण व्यक्तिहरूलाई मानार्थ पुरस्कार प्रदान गर्न खडा भएको छ ।
घिमिरेको नेतृत्वमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले विषेश गरी कोरोनाका बेला काम गरेको थियो ।
यस वर्ष २०२३ मा ३३ वटा राष्ट्र बाट ४४ जनाले मानवीय पुरस्कार ग्लोबलले सम्मानित हुँदैछन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया