कांग्रेसका पूर्व केन्द्रीय सदस्य डा.कार्कीको निधन, बिहीबार सानेपामा श्रद्धाञ्जलि
काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य डा.राजाराम कार्कीको निधन भएको छ ।
बुधबार साँझ काठमाडौंको बीर अस्पतालमा उपचारका क्रममा डा.कार्कीको निधन भएको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।
स्व.डा.कार्कीको पार्थिव शरीरलाई भदौ ७ गते बिहान ९ देखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय, सानेपामा श्रद्धाञ्जलिका लागि राखिने कार्यक्रम रहेको छ ।
स्व.डा.कार्की बागमती प्रदेश सभाका पूर्व सदस्य, धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्व हुन् ।

Published : Wednesday, 2023 August 23, 8:10 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया