लुम्बिनीका उपाध्यक्ष डा.लामा घेवा पूजामा सहभागी
काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा योल्मो समुदायको घेवा पूजा कार्यक्रममा सहभागी भएका छन् ।
आइतबार डा.लामाले घेवा पूजामा सहभागी भएका हुन् । पूजा कार्यक्रममा बौद्ध धर्मका अन्य गुरुङको पनि उपस्थिति रहेको थियो
बौद्ध धर्मगुरु प्रथम योल्मो खेन्पो छिमे छिरिङ डा.लामा पूर्वअर्थराज्यमन्त्री र पूर्वसांसद पनि हुन् ।
बौद्ध धर्मप्रति विशेष ज्ञान राख्ने डा.लामाले लुम्बिनीलाई आफ्नो केन्द्रविन्दुमा राखेका छन् । उनले लुम्बिनीलाई धार्मिक पर्यटन र त्यसको विकाशमा आफूलाई केन्द्रित बनाउने बताइसकेका छन् ।
Published : Sunday, 2023 August 20, 8:31 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया