सवारी चालकका लागि आवेदन माग
काठमाडौं । लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन माग गरेको छ ।
आयोगले सूचना जारी गरेर सवारी चालकका लागि निवेदन माग गरेको छ । योग्यता पुगेका नागरिकहरूले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन्
दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ । आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले सूचनामार्फत आग्रह गरेको छ ।

Published : Wednesday, 2023 August 16, 9:59 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया