उप–सचिव र शाखा अधिकृतहरूको सरुवा
काठमाडौं । सरकारले २० जना उप–सचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उप–सचिव र १८ जना शाखा अधिकृतहरूको सरुवा निकालेको हो ।
सरुवा भएका २० उप–सचिवमध्ये १९ जनालाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ ।
स्थानीय तहमा निमित्तको भूमिकामा रहेका अधिकृतहरूलाई मन्त्रालयमा सरुवा गरिएको छ ।




Published : Wednesday, 2023 August 9, 4:40 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया