कांग्रेस नेता तीर्थराम डंगोल अस्पताल भर्ना, सिंहद्वारा अस्पतालमा भेट
काठमाडौं । नेपाली कांग्रेसका नेता तीर्थराम डंगोल अस्पताल भर्ना भएका छन् ।
ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका हुन् । सोमबार उनको स्वास्थ्य अवस्थाका बारेमा कांग्रेसका नेता प्रकाशमान सिंहले लिएका छन् ।
क्यान्सरको उपचार गराइरहेका नेता डंगोलको स्वास्थ्य अवस्थाका बारेमा अस्पतालमा पुगेर नेता सिंहले जानकारी लिएका हुन् ।
नेता डंगोललाई सोडियमको कमी भएकाले अस्पताल भर्ना गरिएको चिकित्सकहरूले जनाएका छन् । नेता डंगोलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सिंहसँगै नेतृ सिर्जना सिंह पनि अस्पताल पुगेकी थिइन् ।
Published : Monday, 2023 July 31, 10:51 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया