ईन्द्रदेवलाई खुसी बनाउन सुनकोशी २ मा भ्यागुताको विवाह
काठमाडौं । खेतीपाती लगाउने बेला ओखलढुंगामा वर्षात् नभएपछि स्थानीयले भ्यागुताको विवाह गरिदिएका छन् ।
वर्षाको कामना गर्दै आइतबार सुनकोशी गाउँपालिकाको वडा नं. २ मा भ्यागुताको विवाह गरेर भगवान ईन्द्रदेवलाई खुसी बनाउने प्रयास गरिएको छ ।
भ्यागुताको विवाह गरिदिँदा ईन्द्रदेव खुसी भएर वर्षा गराइदिने विश्वास रहेको छ । हिन्दु संस्कारमा भ्यागुताको विवाह गरिदिँदा वर्षात हुने किम्बदन्ती र विश्वास रही आएको छ ।
साउन ४ गते नागको पूजा गरिएको थियो । त्यस दिन छिटफुट वर्षा भएको थियो ।

Published : Sunday, 2023 July 30, 8:58 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया