लुम्बिनीका मुख्यमन्त्री र योगी आदित्यनाथबीच भेटवार्ता
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ ।
शुक्रबार भारतको राजधानी नयाँदिल्लीमा चौधरी र आदित्यनाथबीच भेटघाट भएको हो । लुम्बिनी प्रदेश र उत्तर प्रदेशबीचको सिमानामा देखिएका समस्याहरूका बारेमा कुराकानी भएको बुझिएको छ ।
उनीहरूका बीच नेपालको सबैभन्दा पुरानो नाका दाङको कोइलाबास नाका भन्सार संचालन गर्ने विषयमा कुराकानी भएको छ वा छैन केही भनिएको छैन ।
Published : Friday, 2023 July 28, 8:58 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया