मोहन बस्नेतका कुरा सुनेर रामहरि खतिवडा ‘मुसुमुस’
काठमाडौं । नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेता मोहनबहादुर बस्नेतको कुरा सुनेपछि अर्का नेता रामहरि खतिवडाको निकै चित्त बुझेको जस्तो छ ।
नेता बस्नेतले बोलिरहेका बेला नेता खतिवडाले मुसुमुसु हाँसेका थिए । उनीसँग अन्य नेताहरु पनि हाँसिरहेका थिए । तर, सानो समूह कालोअनुहार लगाएर बसेको थियो ।
नेता खतिवडा कांग्रेसभित्रको आन्तरिक विवादलाई सडकमा छताछुल्ल बनाउन नहुने पक्षमा छन् । उनले असन्तुष्टि छभने आन्तरिक बैठकहरुमा खुलेर राख्नुपर्ने पक्षमा छन् ।
सभापति शेरबहादुर देउवाद्वारा मनोनीत भएका केन्द्रीय सदस्यहरु पनि नेता बस्नेतका कुरा सुनेर खुसी देखिएका थिए । तर, महामन्त्री गगनकुमार थापा समूहलाई भने असैह्य भएको थियो ।
Published : Monday, 2023 July 24, 12:59 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया