प्रहरीको कार्यालय सहयोगीहरूको नतिजा सार्वजनिक, को–को उत्तीर्ण भए ?
काठमाडौं । नेपाल प्रहरीले प्रहरी कार्यालय सहयोगी (भान्छे, हजाम, सिलाई, बुनाइ र कुचिकार) पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
माघ २७ गते प्रकाशित विज्ञापनअनुसार आवेदन दिइ विभिन्न परीक्षाहरूमा सहभागी भई उत्तीर्ण भएकाहरूको नतिजा मंगलबार सार्वजनिक भएको सूचनामा उल्लेख छ ।
उत्तीर्ण भएका कार्यालय सहयोगीहरूलाई शैक्षिक योग्यता, प्रमाणपत्रहरू, नागरिकता, पासपोर्ट साइजको फोटोहरू लिएर साउन १० गते काठमाडौं उपत्यका प्रहरी शिक्षालय, महाराजगञ्ज, काठमाडौंमा उपस्थित हुन सूचनामा उल्लेख गरिएको छ ।












Published : Tuesday, 2023 July 18, 3:52 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया