धादिङमा ढकालको घरमा प्रहरी छापा, तास र पैसाहित ७ जना पक्राउ
काठमाडौं । धादिङ जिल्लामा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको जनाएको छ ।
निलकण्ठ नगरपालिका–३ बसपार्क नजिक बस्ने डङकबहादुर ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा छापामारेर सात जनालाई पक्राउ गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले ढकाल समेत ७ जनालाई शनिबार राति पक्राउ गरेको जनाएको छ । ढकालको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट प्रहरीले नगद ५८ हजार ६ सय ७० रूपियाँ नगर र ३ बुक बरामद गरेको छ ।
Published : Sunday, 2023 July 16, 2:13 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया