अर्थमन्त्री डा.महत गुजरात प्रस्थान
काठमाडौं । जी–२० को बैठकमा भाग लिन अर्थमन्त्री डा.प्रकाशशरण महत भारत प्रस्थान गरेका छन् ।
आइतबार बिहान डा.महत जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन भारत प्रस्थान गरेका हुन् । डा.महत बुधबार स्वदेश फर्किने कार्यक्रम छ ।
गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि शुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री डा.महत भारत गएका हुन् ।
अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे पनि भ्रमण टोलीमा छन् ।
Published : Sunday, 2023 July 16, 12:49 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया