तरुण दलद्वारा सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त, प्रधानमन्त्रीलाई धैर्य धारण गर्न आग्रह
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकोमा आफू स्तब्ध भएको जनाएका छन् ।
बुधबार शोक वक्तव्य जारी गरेर अध्यक्ष गुरुङले स्व.सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । गुरुङले शोकमा रहेका प्रधानमन्त्री दाहाल र उनको परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
तरुण दलका अध्यक्ष गुरुङले शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भनि परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
Published : Wednesday, 2023 July 12, 10:21 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया