पत्नीले उजुरी दिएपछि वडाध्यक्ष पक्राउ
काठमाडौं । महोत्तरीमा प्रहरीले वडाध्यक्ष गणेश महतोलाई बहुविवाह काण्डमा पक्राउ गरेको छ ।
महोत्तरीको भंगहा नगरपालिका–४ का वडाध्यक्ष महतोलाई बहुविवाहको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताएका छन् ।
जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको छ ।
वडाध्यक्ष महतोलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
Published : Wednesday, 2023 July 12, 9:08 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया