किशोरी करणी गर्ने बुद्धशान्तिका धनकुमार पक्राउ
काठमाडौं । झापा जिल्लामा १७ वर्षीया किशोरीलाई जबजस्ती करणी गरेको अभियोगमा प्रहरीले ३१ वर्षीय धनकुमार लिम्बूलाई पक्राउ गरेको छ ।
बुद्धशान्ति गाउँपालिका–३ सात नम्बर चोक बस्ने लिम्बूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
लिम्बूले ती बालिकालाई २०७९ फागुन ७ गते निजकै घर पछाडि बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
पीडितको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले लिम्बूलाई पक्राउ गरेको छ ।
Published : Monday, 2023 July 10, 12:01 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया