बर्दघाटमा लागुऔषधसहित क्षेत्री पक्राउ
काठमाडौं । नवलपरासी जिल्लामा प्रहरीले लागुऔषधसहित २४ वर्षीय रमेश खत्री क्षेत्रीलाई पक्राउ गरेको छ ।
आइतबार दिउँसो प्रहरीले क्षेत्रीलाई बर्दघाट नगरपालिका–१२ चौपत्ताबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलीग्रामसहित बर्दघाट नगरपालिका–१४ नारायणचोकका क्षेत्रीलाई पक्राउ गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले क्षेत्रीलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
Published : Monday, 2023 July 10, 11:41 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया