सभापति देउवाद्वारा केन्द्रीय कार्यसमिति बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
बुधबार कांग्रेसले विज्ञप्ति जारी गरेर असार २७ गते दिउँसो १ बजेटका लागि बैठक बोलाएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि कांग्रेसले आग्रह गरेको छ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुनेछ ।
Published : Wednesday, 2023 July 5, 7:05 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया