दाङका आचार्य तरुण दलको केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय सदस्यमा पवन आचार्य मनोनीत भएका छन् ।
बुधबार सभापति शेरबहादुर देउवाद्वारा गरिएको तरुण दलको तदर्थ कार्यसमितिको केन्द्रीय सदस्यमा आचार्य मनोनीत भएका हुन् । देउवाले विद्वान गुरुङको अध्यक्षतामा ४ सय सदस्यीय कार्यसमिति बनाएका छन् ।
आचार्य दाङको हलवारका स्थायी बासिन हुन् । १३ वर्षको उमेरदेखि राजनीति शुरु गरेका आचार्य नेविसंघको इकाई कार्यसमितिको सचिव सानै उमेरमा भएका थिए ।
औषधि व्यवसायमा पनि हात हालेका आचार्य नेविसंघको राजनीतिबाट तरुण दलमा आएका छन् ।
Published : Wednesday, 2023 June 28, 11:56 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया