पूर्वप्रधानमन्त्री चन्दकी पत्नीको निधन
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक नेता लोकेन्द्रबहादुर चन्दको पत्नी दीव्यश्वरी चन्दको निधन भएको छ ।
काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शुक्रबार उपचारका क्रममा दीव्यश्वरीको ८३ वर्षको उमेरमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
दीव्यश्वरीको शुक्रबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । पूर्वप्रधानमन्त्री चन्दका दुई पत्नी, चार छोरा र तीन छोरी छन् ।
Published : Saturday, 2023 June 24, 11:22 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया